१५ असोज, काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । बढेको भाडाअनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमीसम्म १६, छ किमिसम्म १७, आठ किमिसम्म […]
Author: purnakhabar
हर्नको कोलाहलमा पिल्सिएको वीरगञ्ज, शहरवासी भन्छन्ः बिहारी संस्कृतिको असर
१५ असोज, वीरगञ्ज । बिहान पाँच बज्दानबज्दै सवारीसाधनको ‘ट्याँ ट्याँ टुँ टुँ’ आवाज सुरु हुन्छ । घडीको सुई घुम्दै जाँदा यो आवाज झनै घना र बर्बर बन्दै जान्छ । राति ८-९ नबजेसम्म शहरवासीले शान्ति पाउँदैनन् । यो देशको आर्थिक केन्द्र मानिने वीरगञ्जको बेदना हो । दैनिक हजारौं सवारीसाधन गुड्ने वीरगञ्जका सडकमा दिनभरी हर्नको कर्कस आवाजले […]
सात दिनमै शरीरबाट चिनीको मात्रा घटाउने स्वस्थ ‘डाइट प्लान’
हामीले खाने विभिन्न खालका गुलिया खानेकुराहरुमा चिनीको मात्रा अत्यधिक रहेको हुन्छ । हुन त चिनीले सुगरले हाम्रो आहारमा क्यालोरी बढाउने बाहेक अरु कुनै पोषण दिँदैन । चिनीको अत्यधिक सेवनले मोटोपना समस्या मात्रै निम्त्याउँदै यसबाट अरु पनि कैयौं स्वास्थ्य समस्याहरु हुन्छन् देखापर्छन् । जस्तै डायबिटिज र उच्च रक्तचाप । यसैले आफ्नो नियमित आहारमा चिनीलाई समावेश नगरेर […]
निगमको घाटा अर्ब माथि, भारतीय आयल कर्पोरेशनले पठायो नयाँ मूल्यसूची
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड […]
तयार भयो गण्डकी प्रदेशसभाको लोगो, सांसदलाई खैरो कोट
१५ असोज, पोखरा । गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तय भएको छ । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका लागि छानिएको हो । सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् । लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातिको पोशाकसहितको […]
बंगवन्धु गोल्डकप : किरण र रोहितको अनुपस्थिति कति खटि्कएला नेपाललाई ?
१५ असोज, काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनलमा ‘घाइते’ बनेको नेपाल १५ दिनको अन्तरालमा अर्को मिसनका लागि बंगलादेश पुगेको छ । यसपाली दाउमा छ बंगबन्धु गोल्ड कप । डिफेन्डिङ च्याम्पियन भएको नाताले यो प्रतियोगिता नेपालका लागि प्रतिष्ठाको विषय हुने नै भयो । तर, उपाधि जोगाउन नेपाललाई सजिलो छैन । यो पटक बंगबन्धु गोल्डकपमा सहभागी आयोजक बंगलादेश […]
प्रदेश १ को नाम र राजधानीमा नेकपाभित्रै विवाद, कसरी जुट्ला सहमति ?
१६ असोज, विराटनगर । प्रदेश १ को नाम र स्थायी राजधानीको टुंगग्याउने गरी नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठक विराटनगरमा शुरु भएको छ । मुख्यमन्त्री शेरधन राईले आहृवान गरेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकले नाम र स्थायी राजधानीको निर्णय गर्ने नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनले नामको बिषयमा तत्काल सहमति […]
फेसबुक लाइभ गरेर चितवनका एक युवकद्वारा आत्महत्या
१५ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरेका छन् । कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरेका हुन् । उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । तामाङले फेसबुकमा लाइभ जानु २ […]
साँगामा डोजर चलाएपछि स्थानीयले भने – दशैं त मान्न देऊ
१५ असोज, काभ्रे । मुआब्जा लिएर पनि सडकछेउको जग्गा नछोडेका काभ्रेको साँगाका स्थानीयका घर सोमबार डोजर लगाएर भत्काइएको छ । सडक क्षेत्रको घर टहरा हटाउने क्रममा केहीमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । ५० वर्षअघि नै मुआब्जा लिइसके पनि साँगा बजारमा सडक छेउका घर हटाइएको थिएन । सोमबार ती घरहरु डोजर लगाएर भत्काएपछि २०२१ […]
आठौं राष्ट्रिय खेलकूद मंसिरमा नहुने
काठमाडौं । आगामी मङ्सिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ । आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल […]









