Journalist from Itahari
Uncategorized

गाडी तोडफोडको भिडियो बाहिरिएपछि तनुश्रीको पल्ला भारी

बलिउड अभिनेत्री तनुश्री दत्तले नाना पाटेकरमाथि विभिन्न आक्षेपहरु लगाइरहँदा धेरैले पत्याइरहेका थिएनन् । तर, अहिले १० वर्ष अगाडिको एउटा भिडियो सार्वजनिक भएको छ, जसले उनीप्रति सहानुभूति ह्वात्तै बढाएको छ । यो भिडियो सोही चलचित्र ‘हर्न ओके प्लीज’ को सुटिङ स्पटको हो । भिडियोमा नाना पाटेकरका समर्थहरुले तनुश्रीको गाडीमा तोडफोड गर्दै तान्डव मच्चाएका छन् । गाडीभित्र […]

Uncategorized

नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

१६ असोज, यूएई । अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर भाडा बुझाउँदै अाइरहेकाे छ । ०७३ मा राजदूत धनञ्जय झा कार्यकाल सकाएर नेपाल फर्किएपछि भाडाको घर प्रयोगविहीन भए […]

समाचार

सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै : मन्त्री पोखरेल

बर्दिबास — शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले देशमा राजनैतिक परिवर्तन भएपनि व्यवहारमा लागु हुन नसकेको बताए ।महोत्तरीको रामगोपालपूरमा रहेको जनता आधारभूत प्राविले सोमबार गरेको अभिभावकत्व ग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै भएको […]

Uncategorized

इंग्लिस प्रिमियर लिग: बोर्नमाउथसँग क्रिस्टल प्यालेस पराजित

१६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गरेको छ । सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई पराजित गर्दै सातौ स्थानमा उक्लिएको छ । बोर्नमाउथका लागि डेभिड ब्रुक्स र जुनियर स्टानिलासले गोल गरे । क्रिष्टल प्यालेसका लागि प्याटि्रक भानले गोल गरेका थिए । खेलको पाँचौ मिनेटमा […]

Uncategorized

भक्तपुरबाट ७ जुवाडे पक्राउ

१६ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी […]

Uncategorized

मालीमा हिंसा, २५ भन्दा बढीको ज्यान गयो

१६ असोज, काठमाडौं । माली र नाइजेरियाको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनामा २५ भन्दा बढीको ज्यान गएको छ । गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको हो । ‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,’ स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले लेखेको छ […]

Uncategorized

दशैंमा काठमाडौं-तुलसीपुर हवाई सेवा, आज नेवानिको परीक्षण उडान

१६ असोज, दाङ । दंगालीहरु आफ्नै जिल्लामा विमान चढेर दशैं मान्न जान पाउने सम्भाबना बढेको छ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएपछि दंगालीहरुले खुसी व्यक्त गरेका छन् । मंगलबार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ । परीक्षण उडानमा पाइलट, प्राविधिक र जनप्रतिनिधिहरु रहने छन् । […]

Uncategorized

आजका पत्रपत्रिकाः प्रधानमन्त्रीनिवासको बगैंचा सिंगार्न ५ करोड खर्च

१६ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेताको विदेश मोह, चिनीमा भएको मनलाग्दी मूल्यवृद्धिदेखि महिला हिंसालगायतका विषयलाई प्राथमिकताका साथ छापेका छन् । पहिलो पृष्ठमै पहाडमा २० वर्ष पुराना गाडी चलाउने तयारी गरिएको, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण पुसदेखि हुने भएको, बालुटारको बगैंगा रंगरोगनमा पाँच करोड खर्च भएको, खानेपानी संस्थानको पाइप खरिदमा २५ करोड घोटाला […]

Uncategorized

‘३३ प्रतिशत सम्पत्ति बाबुआमाले राख्नुपर्छ’

१५ असोज, काठमाडौं । ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ । कतिपय सन्तानले आमाबुबालाई गर्ने हेलालाई प्रतिबिम्बित गर्ने यो उखान पछिल्लो समय धेरै घर-परिवारभित्र चरितार्थ भइरहेको छ । विराटनगरकी एक वृद्धाको दृष्टान्तः तीन वर्षअगाडि श्रीमानको मृत्युपछि चार छोराहरूले अंशबन्डा गरे । आमालाई कुन छोराकहाँ बस्ने भन्ने अन्यौल भयो । एक वर्षसम्म छोराहरू कहाँ पालैपालो […]

Uncategorized

काबा प्रधानमन्त्री निस्किन साथ बालअधिकारकर्मीले च्याते विधेयक (भिडियोसहित)

१५ असोज, काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालअधिकारकर्मीहरुले ‘बालबालिका सम्बन्धी बिधेयक, २०७५’ च्यातेका छन् । विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै उनीहरुले विधेयक च्यातेका हुन् । बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविण सिलवाल, अभियन्ता धिरज जोशी, राजाराम बस्नेत, अाकृति खड्का लगायतले बिधेयकमा भएको व्यवस्थामाथि […]