Journalist from Itahari
Uncategorized

मिस वर्ल्ड मानुषी छिल्लरको फिटनेस राजः दिनको सुरुवात मनतातो पानीबाट, चिनीबाट टाढै रहन्छिन्

मिस वर्ल्ड मानुषी छिल्लर मिस वल्डको उपाधी पाउने  छैठाैं भारतीय महिला हुन् । सन् २०१७ मा भारतलाई मिस वल्र्डको ताज पहिर्याउन सफल भएकी उनले यस अघि फेमिना मिस इन्डियाको उपाधी समेत जितेकी थिइन् । मानुषीको सुन्दरतालाई लिएर व्यापक चर्चा चल्ने गर्छ । उनी शारीरीक रुपमा जति सुन्दर छिन्, उनी बौद्धिक रुपमा पनि उत्तिकै सबल छिन् […]

Uncategorized

आश्माको फेसन

नव-नायिका आश्मा गिरीको फेसन फरक हुन्छ । पहिलो चलचित्र ‘ड्रिम गर्ल’को प्रदर्शन मिति बारम्बार सर्दा पनि उनलाई दिक्क भने लागेको छैन । उनले भनिन्-‘पक्कै पनि प्रतिक्षाको फल मिठो हुन्छ ।’ उनी आफ्नो प्रतिक्षा सफल हुनेमा ढुक्क छिन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा कर्ली कपाल र आकर्षक पहिरन लगाएर पुगेकी आश्मा लजाइन् । पहिलो चलचित्र भएकाले […]

Uncategorized

नेपाल प्रहरीसँग विश्वकै उत्कृष्ट बन्न सक्ने सम्भावनाः अार्इजीपी

१६ असोज, सोलुखुम्बु । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीसँग विश्वकै उत्कष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार उद्घाटन गर्दै खनालले त्यसका लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने बताएका हुन् । उनले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि […]

Uncategorized

नीजि आवास पुनर्निर्माणको किस्ता लिन प्राधिकरणले तोक्यो समयसीमा

१६ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुले नीजि आवास पुनर्निर्माण गर्न अनुदान रकम लिन नयाँ समयसीमा तोकेको छ ।  प्राधिकरणको निर्देशक समितिको बैठकले घर निर्माणका लागि अनुदानको पहिलो किस्ता प्राप्त गरिसकेका र पहिलो किस्ता नै नपाएका लाभग्राही हकमा सूचना जारी गरेको हो । प्राधिकरणका अनुसार २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने नीजि […]

Uncategorized

निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाँच वर्षपछि !

१६ असोज, काठमाडौं । सरकारले निशुल्क आधारभूत स्वास्थ्य सेवा आगामी पाँच वर्षभित्र सबै नेपालीको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ६५ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्दै आएको दाबी गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्म यो बढेर शतप्रतिशत पुग्ने र सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निशुल्क […]

Uncategorized

प्रदेश २ को संसद एक महिनापछि बस्दै

१६ असोज, जनकपुरधाम । एक महिनापछि प्रदेश २ को संसद बैठक बस्ने भएको छ । बैठक असोज १८ गते ३ बजेलाई बोलाइएको प्रदेश संसद सचिवालयले जनाएको छ । भदाै १६ गते स्थगित भएको प्रदेशसभा बैठक एक महिनापछि बोलाइएको हो । प्रदेश संसद बैठकमा छलफल गर्न विधेयकको अभाव भएपछि बैठक स्थगित गरिएको हो । प्रदेश सरकारले […]

Uncategorized

पूर्वआईजीपी खरेलको आत्मकथा आगामी शनिबार सार्वजनिक हुने

१६ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा आगामी शनिबार सार्वजनिक हुँदैछ । आफ्नो जीवन भोगाइ र प्रहरी महानिरीक्षकका रुपमा काम गर्दाको अनुभव उनले पुस्तकमा समेटेका छन् । आफ्नो भोगाइको परिधिभित्रको इतिहास हराउन नपाओस् भनेर आत्मकथा लेखेको उनले बताएका छन् । ‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, […]

Uncategorized

नेपालको वन जोगाउन सहयोग गर्न कोरिया तयार

१६ असोज, काठमाडौं । दक्षिण कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको छ । मंगलबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस सिकले सहकार्यको प्रस्ताव राखेका छन् । लामो समय युद्धबाट गुज्रिएको कोरियाले खाली जमिनमा जंगल विस्तार गरेको चर्चा गर्दै राजदूत सिकले नेपालसहित विकासशील […]

Uncategorized

नवदुलहीलाई टिप्सः भड्काउनेसँग सावधान !

आफ्नो विवाहलाई विशेष र अविस्मरणीय बनाउन हरेक व्यक्तिले कयौ सपना बुनेका हुन्छन् । तर, बिवाहको दिनमा गरिने स-साना गल्तीले पनि माहोल बिगि्रन सक्छ । आखिर यही दिनले तपाईंको जीवनमा नयाँ मोड ल्याउने हो । त्यसैले विवाह वन्धनमा बाँधिनुअघि यी कुराहरुमा विशेष सजगता अपनाउन जरुरी छ : रिसबाट टाढा विवाहमा धेरैजसो बेहुली घरको सजावट र मेकअपलाई […]

Uncategorized

रोकिएन विमानस्थलबाट सुन तस्करी, एक भारतीय नागरिक पक्राउ

१६ असोज, काठमाडौं । प्रहरीले अवैध सुन २ सय ७ ग्रामसहित एक भारतीय नागरिकलार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा थार्इ एयरको टिजी ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनिया छन् । उनीबाट बरामद सुनको बजार मूल्य करिब १० लाख २५ हजार रुपैयाँ बराबर छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन गेटमा प्रहरी […]