१६ असोज, सिन्धुपाल्चोक । जिल्लामा हुने केही कार्यक्रम बाहेक अरु कुनै पनि कार्यक्रम निर्धारित समयमा हुने गरेको छैन । कतै आयोजको ढिलाइ त कतै प्रमुख अतिथिको अवागमनमा ढिलाइ हुँदा सार्वजनिक कार्यक्रमम मात्रै होइन भेला बैठकसमेत निर्धारित समयमा हुने गरेको छैन । प्रायः सबै कार्यक्रमहरु बिहान ११ बजेका लागि तय गरिएको हुन्छ तर कहिले काँही त […]
Author: purnakhabar
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपीको पढाइ शुरु हुँदै
१६ असोज, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) को पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र […]
केन्द्र सरकार लगानी छर्दै, स्थानीय सरकार गुनासो गर्दै
१६ असोज, वीरगञ्ज । काठमाडौंसँग गुनासाको भारी काँधमा बोकेर बसेको छ वीरगञ्ज । देशकै धेरै राजश्व संकलनको केन्द्र भएर पनि केन्द्रले उपेक्षा गरिरहेको गुनासो शहरवासीले गर्ने गरेका छन् । केही समयअघि अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक समारोहमै वीरगञ्जजस्ता नाका रहेका शहरमा ठूला पूर्वाधारमा लगानी बढाउने बताएका थिए । सवारीको चापका कारण स्थानीय क्षेत्रमा परेका असरहरु कम […]
म्याग्दीकी अरिंगालवाली, एक प्लेट अरिंगालको ५ सय रुपैयाँ !
१६ असोज, बेनी । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् । दुई वर्षअघि गलेश्वरको चमेरेमा […]
ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत
१६ असोज, डोटी । विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका-३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन । उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश […]
मिलनले जुराए फिल्म अघि नै भिडियोमा आकाश र बर्षाको जोडी
हिजोआज कलाकारको जोडी चलचित्रको पर्दामा आउनु अगाडि नै सस्तो बन्न थालेको गुनासो सुनिन्छ । चलचित्रको पर्दामा कलाकारको केमेष्ट्री हेर्नका लागि दर्शकले प्रतिक्षा नै गर्न नपर्ने अवस्था छ । किनकी, युटुबमा भेटिने बग्रेल्ती इन्टरभ्यू, म्यूजिक भिडियोमा दिनदिनै अभिनयका कारण कलाकारको जोडी सस्तो बन्ने गरेका छन् । धेरै जोडीलाई हेरेर पनि यो उदाहरण दिन सकिन्छ । निर्देशक […]
अखाद्य वस्तु भेटिएपछि बानेश्वरको संगम स्वीट्समा शिलबन्दी
१६ असोज, काठमाडौं । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा शिल गरेको छ । पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो । बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण […]
सायल गाउँपालिकाको निर्णयः एकल पुरुष र टुहुरा बालबालिकालाई मासिक भत्ता
असोज १६, डोटी । डोटीको सायल गाउँपालिकाले एकल पूरुष र टुहुरा बालबालिकालाई मासिक भत्ता दिने निर्णाय गरेको छ । बिशेष गाउँसभाबाट एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक पाँच सय रूपैयाँ दिने निर्णय गरिएको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए । गैरदलितलाई ६० वर्ष र दलितलाई ५० वर्ष पूरा भएपछि सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रत्येक महिना […]
कर वृद्धिको विरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी
१६ असोज, महोत्तरी । कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् । नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, वजेट पारदर्शर्ी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । नगरपालिकाले वजेट सार्वजानिक गरिएको दिनदेखि नै आफूहरु विरोधको कार्यक्रम […]
सुकेधारामा सवारी साधनको ठक्करबाट पैदलयात्रुको मृत्यु
काठमाडौँ– सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी […]









