१६ असोज, काठमाडौं । काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ । नेपाली सेनाले कोरियाको सुसोङ इन्जिनियरिङलाई डीपीआर निर्माणको जिम्मा दिएको हो । सम्झौतामा मंगलबार आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किहायन हवाङले हस्ताक्षर गरेका छन् । नेपाली सेनाकाअनुसार डीपीआरको लागत १० […]
Author: purnakhabar
फोलिक एसिड: ठिक्क सेवन गरे फाइदा, बढिले हानी
आजकल धेरै खानेकुरालाई फोर्टिफाइड -अतिरिक्त पोषणतत्व थप) गरेको पाइन्छ । फोर्टिफाइड गरिएको खानामा फोलिक एसिडको मात्रा पर्याप्त हुने गर्दछ । यसले शरीरलाई रक्तअल्पता हुनबाट जोगाउने मात्र नभएर शरीरमा भिटामिन लगायतका पोषण तत्वको पुर्ति गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ । त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुमा हुने सक्ने बिकारलाई कम गर्नसमेत सहयोग गर्ने हुँदा चिकित्सकहरु गर्भवती […]
तीस हजार घुससहित प्रहरी हवल्दार पक्राउ
१६ असोज, बर्दिबास । भन्सारको सामान छुटाइदिने भन्दै ३० हजार घुस लिएका सर्लाहीका प्रहरी हवल्दार नरुल अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनले भारतसँगको सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राही घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । मलंगवा नगरपालिका १० स्थित टावरचोकबाट उनलाई […]
ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता
१६ असाेज, काठमाडौं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले […]
धमलाको आक्रोश-‘वितरकले ‘अनुराग’माथि राजनीति गरे’
चलचित्र निर्माणमा होमिएका पत्रकार ऋषि धमलाले आफूहरुलाई वितरकले धोका दिएको बताएका छन् । उनले चलचित्र ‘अनुराग’ चलाउँछु भनेर वितरकले नचलाएको, हल कम दिएको भन्दै आक्रोश पोखेका छन् । उनले चलचित्र रिलिज सकिएपछि यो बिषयमा आफूले मुख खोल्ने पनि बताए । धमलाले भने-‘हाम्रो चलचित्रको डिमाण्ड देशभर छ । तर, हल कम भएर दर्शकले हेर्न पाउनु भएको […]
माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता
१६ असाेज, काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्नेबारे सम्झौता भएको छ । सम्झौता अनुसार एनबिआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख […]
ताजिकिस्तानविरुद्ध नेपालबाट तेज तामाङले डेब्यु गर्दै
१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपमा ताजिकिस्तानविरुद्ध नेपालको प्लेइङ इलाभेन सार्वजनिक भएको छ । ताजिकिस्तानविरुद्ध नेपालका लागि तेज तामाङले डेब्यु गरेका छन् । रोहित चन्दको स्थानमा टिममा परेका तेजले पहिलो पटक नेपाली सिनियर टिमबाट खेल्न लागेका हुन् । विराज महर्जनको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिदै छन् । ताजिकिस्तानसँग बंगलादेशको शिलहेट जिल्ला रंगशालामा नेपालले प्रतिस्पर्धा गर्न […]
उदयपुरकी तुलासा एक महिनादेखि वेपत्ता
१६ असोज, काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका- ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल वेपत्ता भएकी छन् । २२ गतेदेखि परिवारको सम्पर्कमा नरहेकी उनको खोजीमा प्रहरीले चासने नदिएको परिवारको गुनासो छ । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन र्फम भर्न घरबाट हिँडेकी थिइन् । तर, फर्किएर नआएको दाजु परशुराम पोखरेलले जानकारी दिए । मंगलबार […]
कतारमा श्रीमान् गुमाएकी डोलीको क्षतिपूर्ति रकम गायब
१६ असोज, सप्तरी । छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो । ऋण लिएर विदेश गएका श्रीमानको मृत्यु भएपछि डोलीमाथि बज्रपात पर्यो । एकातिर तीन जना सन्तानलाई पाल्नुपर्ने र श्रीमान विदेश जाँदा लागेको ऋणको बोझले उनी थिचिँदै […]
आईसीपी सञ्चालनको ६ महिना : वीरगञ्जमा घटेन घण्टौंको जाम
१६ असोज, वीरगञ्ज । वीरगञ्जमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ६ महिना हुन लाग्यो । भन्सार नाका हुँदै भित्रने धेरै ट्रकहरु आईसीपी हुँदै भित्रिने हुनाले नाकामा जाम नहुने विश्वास गरिएको थियो । तर जाम कत्ति पनि घटेको छैन । शंकराचार्य गेटदेखि रक्सौल बजारसम्म पुग्न घण्टौंसम्म जाममा बस्नुपर्छ । पैदलयात्री भने गाडीले उडाएको धुलोले […]









