काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा अप्रत्यासित हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा रुसी क्लब सीएसएकेए मस्कोले रियललाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा मस्कोले दोस्रो मिनेटमा नै गोल गरेको थियो । रियलका टोजी क्रुजले दिएको ब्यापपासलाई निकोला भालासियाले खोस्दै गोलमा परिणत गरेका हुन् । ग्यारेथ बल […]
Author: purnakhabar
वर्तमान सरकारबाट जनता छटपटाए : प्रकाशमान
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही […]
‘जुन दिन नदेख्न छोरीलाई तर्साउँथे, त्यही दिन देख्नुपर्यो’
१६ असोज, काठमाडौं । सम्झनाका बुबा-आमालाई जुन अनिष्टको डर थियो, त्यही भयो । ३० वर्षसम्म ‘अधबेस्री’ छोरीको आब्रुक जोगाउन सफल भएका थिए तर, रक्सीको नसामा आफ्नै पसलका नियमित ग्राहकको शिकार भइन् छोरी सम्झना । दशा ढोल बजाएर आउँदैन भन्थे हो रहेछ । गत भदौ ३१ गते त्यही अकल्पनीय परिस्थितिको सामना गर्दै थिए सम्झना पौडेल (नाम […]
नेपाल प्रहरीसँग विश्वकै उत्कृष्ट बन्न सक्ने सम्भावना : अार्इजीपी
१६ असोज, सोलुखुम्बु । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीसँग विश्वकै उत्कष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार उद्घाटन गर्दै खनालले त्यसका लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने बताएका हुन् । उनले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि […]
कतारमा श्रीमान् गुमाएकी डोलीको क्षतिपूर्ति रकम गायब
१६ असोज, सप्तरी । छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो । ऋण लिएर विदेश गएका श्रीमानको मृत्यु भएपछि डोलीमाथि बज्रपात पर्यो । एकातिर तीन जना सन्तानलाई पाल्नुपर्ने र श्रीमान विदेश जाँदा लागेको ऋणको बोझले उनी थिचिँदै […]
१४ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षे बृद्ध पक्राउ
१६ असोज, काठमाडौं । बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका-१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा-१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिउको छ । अनलाइन खबरबाट
मृतकले पाउनुपर्ने रकम नेपाल पठाइयो
काठमाडौं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सिरहाका अवधकिशोर […]
पूर्वका तीन कारागारमा ‘सिस्नुपानी’, कैदीको अंग्रेजी समाचार !
१६ असोज, विराटनगर । फलामको होचो गेटबाट कुप्रिदै भित्र पसेपछि अग्ला पर्खालले चारैतिरबाट घेर्छन् । यही घेराबन्दीभित्र छन्, साढे सात सयभन्दा बढी कैदी-बन्दी । क्षमताभन्दा चारगुणा बढी कैदीको चाप र त्यसमाथि सूर्यदेवको प्रचण्ड ताप । विराटनगरस्थित मोरङ कारागार निसास्सिएको प्रतित हुन्थ्यो । यही उखरमाउलो वातावरणका बीच केही बेग्लै खालको चहलपहल पनि हुँदै थियो । अगाडि […]
इन्धनको ट्याङ्करबाटै हुन थाल्यो गाजा तस्करी
१६ असोज, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् । ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको […]
प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि
१६ असोज, सान होजे । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । मंगलबार आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको […]









