Journalist from Itahari
Uncategorized

मोडरिकलाई राहत, झुटो बयानको अभियोग अदालतद्वारा अस्वीकार

काठमाडौं । क्रोएसियाको एक अदालतले फुटबलर लुका मोडरिकविरुद्ध झुटो बयान दिएको अभियोग अस्वीकार गरेका छन् । क्रोएसियाका अभियोजनकर्ताहरुले मोडरिकमाथि पूर्वक्लब डिनामा जाग्रेबका प्रमुखको पक्षमा झुटो बयान दिएको अभियोग लगाएका थिए । तर, क्रोएसियाको अपराध अदालतले त्यसलाई अस्वीकार गरेको छ । सन् २००८ मा टोटनहृयाम आएका मोडरिक अहिले रियल मड्रिडमा छन् । उनले फिफा र यूईएफए […]

Uncategorized

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

१७ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सनाखत भएको छैन । दुर्घटनापछि स्थानीयको भिडले टिपरमा आगजनी गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन […]

Uncategorized

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

१७ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश का मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ । महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । कञ्चनपुरबाट आएको महिला अधिकारकर्मीको टोलीले हत्यारालाई पक्राउ गर्न र छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै […]

Uncategorized

सांग्रीला डेभलपमेन्ट बैंकका नयाँ कर्मचारीलार्इ १० दिने तालिम

१७ असोज, काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले यहि असोज ७ गते देखि १६ गते सम्म नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम दिएको छ । नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धि कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे बैंकले जनाएको छ । बैंकका अनुसार तालिममा नवनियुक्त ७६ जना कर्मचारी […]

Uncategorized

गोठाटारमा बच्चा हराएको सुनेपछि प्रहरीको दौडधूप !

१७ असोज, काठमाडौं । बुधबार दिउँसो साढे १ बजे महानगरीय प्रहरीको कन्ट्रोल १०० मा गोठाटारबाट एक युवकले फोन गरे । र, ७ वर्षीय बालक अपहरणबाट परेको सूचना दिए । ‘गोठाटारको तेजविनायक चोकबाट एकजना बच्चालाई गाडीमा जबरजस्ती हालेर अपहरण गरेको देखिएको छ’, ती युवकले भनेका थिए, ‘खोजी गर्नुहोला ।’ यसअघि भक्तपुरमा बालकको हत्या र अपहरण भएको […]

Uncategorized

सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत

१७ असोज, सप्तरी । सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् । बलात्कारको आरोप लागेकाहरु […]

Uncategorized

सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’

१७ असाेज, काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं लक्षित ७ दिने ‘निःशुल्क बस सेवा’ सुरु गरेको छ । बस असोज १७ देखि २३ गते सम्म एयरर्पोटबाट रिङरोड परिक्रमा गर्ने कम्पनीले जनाएको छ। दशैं  मनाउन विभिन्न देशबाट फर्किने यात्रुलार्इ लक्षित गरेर सेवा सुरु गरिएको  विज्ञप्तिमा उल्लेख  छ । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, ब्रान्ड एम्वेस्डर […]

Uncategorized

नागढुंगा प्रहरी प्रभागको इञ्चार्जबाहेक सबै कर्मचारी फेरिए

१७ असोज, काठमाडौं । कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी अधिकारी एकैदिन घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि रन्थनिएको काठमाडौं प्रहरीले मातहतको कार्यालयहरुमा शुद्धिकरण अभियान थालेको छ । अभियानको सुरुवात् स्वरुप बुधबार महानगरीय प्रहरी प्रभाग, नागढुंगाको इञ्चार्जबाहेक सम्पूर्ण प्रहरी युनिट नै परिवर्तन गरेको छ । एकैठाउँमा लामो समयदेखि बसिरहेका प्रहरी अधिकारीबाट गलत […]

Uncategorized

कथाः त्यो काल्पनिक प्रेम

सुदीपले सोध्यो, ममा एउटा मृगमरिचिका छ । शून्यतामा निरंकार प्रेमिका खोजेर, उनको अदुभुत सुन्दरता, बान्की परेको अधर र मृग नयनहरुको आकर्षणमा लाप्पा खेल्दा कसैलाई अन्याय हुन्छ कि हुँदैन ? निशब्दमा सोनु भन्दै मेघ गर्जाउन पाइन्छ कि पाइँदैन होला ? सास्वत माया तर निरंकार, बोलिने माया तर नसुनिने, हेरिने माया तर नदेखिने माया होस् । प्रेमको […]

Uncategorized

त्रिपुरेश्वरमा पाकिस्तानी सरसामानको मेला

१७ असाेज, काठमाडौँ ।  पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ। विगत १० वर्षदेखि आयोजना हुँदै आएको मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन । पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा […]