Journalist from Itahari
Uncategorized

मिर्गौलाको पत्थरी रोक्ने टिप्स : ३ लिटर पानी, अढाई लिटर पिसाब

१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल ।  फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी […]

Uncategorized

सरकारको नीतिः सुगतलाई ठोक्ने, दिगम्बरलाई बोक्ने !

१७ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकार दुबै चतुर प्रशासक मानिन्छन् । तर, दुबै प्रशासकको क्षमतामाथि धेरैले प्रश्न नउठाए पनि आर्थिक अनुसाशनको मामिलामा भने आम जनतामा राम्रो छवि बन्न सकेको छैन । ठीक यही बेला ओली सरकारले यी दुई प्रशासकको मामिलामा एउटालाई बोक्ने र […]

Uncategorized

अख्तियार प्रमुख भन्छन् : भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छ

१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले […]

समाचार

दरबारमार्ग बलात्कार काण्ड: मुख्य अभियुक्त विकास गौतमद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका छन् । काभ्रे स्थायी घर भएका गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् । अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ । बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा […]

Uncategorized

ओली सरकारको नीतिः सुगतलाई ठोक्ने, दिगम्बरलाई बोक्ने !

१७ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक दुबै चतुर प्रशासक मानिन्छन् । तर, दुबै प्रशासकको क्षमतामाथि धेरैले प्रश्न नउठाए पनि आर्थिक अनुसाशनको मामिलामा भने आम जनतामा राम्रो छवि बन्न सकेको छैन । ठीक यही बेला ओली सरकारले यी दुई प्रशासकको मामिलामा एउटालाई बोक्ने र अर्कोलाई ठोक्ने […]

Uncategorized

टिपरलाई दुई घन्टा छुट दिएकै दिन दुर्घटना

१८ असोज, काठमाडौं । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको छ । तर, निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले साँगा चोकमै […]

Uncategorized

पैसा नहुनेले चुनाव लड्नै नसक्ने भए, सरकारी अनुदान दिऊँः निर्वाचन आयोग

१७ असोज, काठमाडौं । पैसा नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै निर्वाचन आयोगले सरकारी अनुदानको व्यवस्था गर्न प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आयुक्त ईला शर्माले चुनाव खर्च अत्याधिक हुने गरेको भन्दै ध्यानाकर्षण गरेकी हुन् । ‘चुनावी खर्च बढी भयो । पैसा हुनेले मात्रै चुनाव लड्न सक्ने गरी व्यवस्थामा […]

Uncategorized

चितवन टाइसर्ग बन्यो च्याम्पियन

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा बुधबार सम्पन्न फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित […]

Uncategorized

यतिको ७२ सिटे एटिआरबाट पोखरा-काठमाडौं उडान

१७ भदौ, काठमाडौं । बढ्दो बिमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै यति एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाण्डौं पोखरा-काठमाण्डौं उडान थालेको  छ । यतिले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२-५०० जहाजबाट बुधबारदेखि काठमाण्डौं-पोखरा-काठमाण्डौं रुटमा उडानको तालिका बनाएको छ । यतिका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ७२-५०० बाट […]

Uncategorized

पुलिसलाई पाँच स्वर्ण

काठमाडौं । नेपाल पुलिस क्लबले दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ मा ५ स्वर्ण जितेको छ । प्रतियोगिताको पहिलो दिन भारोत्तोलनमा प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भएकी छिन् । पुनले ७५ केजीमाथिको तौल समूहमा सिनियर र्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ केजी उचालेकी उनले क्लिन एण्ड जर्कमा ९५ केजी भार […]