Journalist from Itahari
Uncategorized

भ्रम छरेर जनतालाई उत्तेजित बनाउने प्रयास भइरहेको छः मुख्यमन्त्री पोखरेल

१७ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि अधिकारको लडाई टुंगिएको छैन भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताएका छन् । संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताए । प्रदेश ५ आन्तरिक मामिला […]

Uncategorized

एक मेयर र ९ वडाध्यक्षसहित ५६ जनप्रतिनिधि पद रिक्त

१७ असोज, काठमाडौं । देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले हालसम्म ११ जिल्लाका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधि रिक्त रहेको  राज्य व्यवस्था समितिको बैठकमा जानकारी गराएको हो । रिक्त पद मध्ये एकजना मेयर, ९ जना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य र बाँकी अन्य पद रहेको आयोगले जानकारी दिएको […]

Uncategorized

वितरकको खुलासा- ९० प्रतिशत फिल्म फ्लप भएका छन्

नेपाली चलचित्रका निर्माताले आफ्नो चलचित्रले लाखौ कमाएको, नाफामा गएको दाबी गरेतापनि वास्तविकता भने त्यस्तो छैन । चलचित्रका निर्माताले करोडौ कमाएको भन्दै केक काटेर खुशियाली मनाइरहेपनि ९० प्रतिशत नेपाली चलचित्र असफल भएको वितरक सुनिल मानन्धरले खुलासा गरिदिएका छन् । नेपाली चलचित्रको वितरणमा सफल मानिएका मानन्धरले ९० प्रतिशत चलचित्र फ्लप, ५ प्रतिशतले मुश्किलले लगानी उठाउने र ५ […]

Uncategorized

नेकपा सांसदलाई प्रश्न : धनगढीमा प्रदेश राजधानी राख्न किन नहुने ?

१६ असोज, काठमाडौं । प्रदेश नं. ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी-२, तेघरीमा राख्ने प्रस्ताव १२ असोजमा बसेको प्रदेशसभा बैठकबाट दुई तिहाई भन्दा बढी मतले पारित भएपछि धनगढीवासीले यसको विरोध गरेका छन् । प्रदेशको अस्थायी मुकाम रहेको धनगढीलाई प्रदेश राजधानी बनाउनुपर्ने माग राखेर उनीहरूले विरोध गरेका हुन् । प्रदेशसभाले सत्तारुढ नेकपाका सांसद तारा लामा […]

Uncategorized

अहिले नै भावी नेतृत्वको बहस नगर्ने पौडेल–सिटौला समूहको सहमति

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह पार्टीको आगामी नेतृत्वबारे अहिले बहस नगर्ने निचोडमा पुगेका छन् । साथै सभापतिलाई अत्यधिक शक्तिशाली बनाउने प्रस्तावमा पनि उनीहको साझा असहमति छ । पार्टीमा विधान संशोधनको बहस चलिरहेको बेला सभापति देउवा इतरको समुहले संगठित धारणा बनाएको हो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले तयार […]

Uncategorized

गृहमन्त्रीको गुनासो : गृह मन्त्रालयविरुद्ध घेरावन्दी भयो

१७ असोज, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको दाबी गरेका छन् । तस्कर, दलाल, भष्ट, गुण्डागर्दीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेरावन्दी सुरु भएको उनले बताए । भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी कार्यक्रममा गृहमन्त्री थापाले यो वा त्यो नाममा जनतालाई दुःख दिने, अपराध […]

समाचार

गुण्डाका नाइके समीरमान बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ ।सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको […]

Uncategorized

निर्वाचन आयोगको प्रस्ताव : चुनाव लड्न अनुदान दिऊँ

१७ असोज, काठमाडौं । पैसा नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै निर्वाचन आयोगले सरकारी अनुदानको व्यवस्था गर्न प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आयुक्त ईला शर्माले चुनाव खर्च अत्याधिक हुने गरेको भन्दै ध्यानाकर्षण गरेकी हुन् । ‘चुनावी खर्च बढी भयो । पैसा हुनेले मात्रै चुनाव लड्न सक्ने गरी व्यवस्थामा […]

Uncategorized

काठमाडौंमा टिपरलाई छुट दिएकै दिन दुर्घटना

१८ असोज, काठमाडौं । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको छ । तर, निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले साँगा चोकमै […]

Uncategorized

बालक अपहरणको गलत सूचनाले प्रहरीलार्इ दिनभर तनाव

१७ असोज, काठमाडौं । बुधबार दिउँसो साढे १ बजे महानगरीय प्रहरीको कन्ट्रोल १०० मा गोठाटारबाट एक युवकले फोन गरे । र, ७ वर्षीय बालक अपहरणबाट परेको सूचना दिए । ‘गोठाटारको तेजविनायक चोकबाट एकजना बच्चालाई गाडीमा जबरजस्ती हालेर अपहरण गरेको देखिएको छ’, ती युवकले भनेका थिए, ‘खोजी गर्नुहोला ।’ यसअघि भक्तपुरमा बालकको हत्या र अपहरण भएको […]