१८ असोज, विराटनगर । पाँच बिगाहामा जुट लगाएका झापा गौरादहका रमेश कार्कीले लगानी भन्दा कम आम्दानी भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाडेका छन् । कार्कीले हाल धान खेती गर्दै आएका छन् । धान उत्पादक कृषक भनेर चिनिने कार्कीले भने, ‘आम्दानीभन्दा लगानी बढी छ, जुट खेती गरेर फाइदा हुँदैन के गर्नु ?’ उनीमात्र होइन मोरङको […]
Author: purnakhabar
रामपुरमा हुने अन्तर्राष्ट्रिय पोल्ट्रीविज्ञ सम्मेलनको तयारी तीव्र
१८ असोज, चितवन । आगामी कार्तिक ११ देखि १३ गतेसम्म चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र बनाइएको छ । विश्वविद्यालयले आज भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यपत्रहरु आइसकेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सम्मेलनमा १० देशका ३ सयभन्दा बढी वैज्ञानिकहरु सहभागी हुने आयोजकको भनाइ छ । […]
अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते
१८ असोज, काठमाडौं । बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो । बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ । अमेरिकी राष्ट्रपति […]
शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ :नेता खनाल
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । विश्व ट्रेड युनियन महासङ्घ डब्लुएफटियु को ७३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उनले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता […]
दशैं कप प्रतियोगितामा सुनिल तुलाधरलाई सम्मान
टेक्सस । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ७ औ दशैं कप प्रतियोगितामा यस वर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिने भएको छ । तुलाधर हाल न्यूयोर्कमा बसोबास गर्छन् । गत वर्ष छैठौ दशैं कप भकुण्डो प्रतियोगिता नेपालका पूर्वराष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो l अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ […]
ट्रिपर सञ्चालनको समयावधि बढाउने निर्णय फिर्ता
१८ भदौ, काठमाडौं । काठमाडाैं उपत्यकािभत्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छाेट्याइएकाे हो । अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसअघि गत […]
नेइमारको ह्याट्रिकसँगै पीएसजीको शानदार जित
काठमाडौं । नेमाइरको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो । पेरिसमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे । ३७ औं […]
राजधानी छिर्न ४५ किमि जाम, एम्बुलेन्समै बिरामीको मृत्यु !
१८ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नागढुंगाको जामदेखि चुरे विनाश, पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायत विषयलाई प्राथमिकताका साथ छापेका छन् । पहिलो पृष्ठमै अपार्टमेन्टलाई अस्पताल बनाउन चलखेल भएको, भारतले बाटो बन्द गरिदिएपछि सुस्ताबासी विस्थापित भएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा फेरि जनकपुर आउन लागेकोलगायत समाचार छन् । नागढुंगा सडकको जामबारे आजका सबैजसो दैनिक […]
मेस्सीको दुई गोलसँगै बार्सिलोनाले टोटनह्यामलाई हरायो
काठमाडौं । लियोनल मेस्सीको दुई गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा टोटनह्यामलाई हराएको छ । वेम्बलीमा सुरुवाती दुई गोलले खाएको टोटनह्यमले दोस्रो हाफमा पुनरागमनको संकेत देखाएको थियो । तर, मेस्सीको दुई गोलसँगै बार्सिलोना ४–२ गोलले विजयी भएको छ । खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै काउटिन्होको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा राकिटिकले गोल गरेपछि पहिलो […]
आफूलाई पायक पर्दा सबै ठीक, अपायक पर्दा खत्तम : ईश्वर पोखरेल
१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेका बेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउँदा मुलुक सञ्चालन गर्ने नेकपा भने नेतृत्वविहीनजस्तै भयो । अर्थात नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा निस्केकै बेला बरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमा सचिवालयको निर्णयको विरोध गरे । नेकपामा माधव नेपालको बिरोधको धक्का […]








