Journalist from Itahari
Uncategorized

आमाको अन्त्यष्टीमा पनि नआएका ऋषिलाई गम्भीर रोगको आशंका

बलिउड अभिनेता स्व. राजकपुरकी श्रीमती कृष्णा राज कपुरको दुई दिनअघि मृत्यू भयो । उनको अन्त्यष्टीमा थुप्रै बलिउडकर्मी उपस्थित थिए । तर साख्खै छोरा ऋषि कपुर भने देखिएनन् ? आखिर आमाको अन्त्येष्टीमा किन देखिएनन् ऋषि ? खासमा उनी अमेरिकामा छन् । केही दिन अगाडि मात्रै उनी स्वास्थ्य परिक्षणका लागि भन्दै अमेरिका गएका हुन् । उनलाई के […]

Uncategorized

रुपन्देही, नवलपरासी र कपिलवस्तु जोडेर शहरी करिडोर

१८ असोज, बुटवल । शहरी विकास मन्त्रालयले रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लालाई जोडेर शहरी करिडोर निर्माण गर्ने योजना अघि सारेको छ । मन्त्रालयले एसियाली विकास बैंकको सहकार्यमा शहरी करिडोरको योजना ल्याएको हो । जसअन्तर्गत रुपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न नगरलाई समेटिएको छ । शहर र ग्रामीण क्षेत्रलाई समेटेर बनाइएको महत्वकांक्षी योजना सन् २०५० सम्ममा पूरा […]

Uncategorized

अवैध रकमसहित बुटवलबाट २ भारतीय र १ नेपाली पक्राउ

१८ असोज ,बुटवल । प्रहरीले बुटबलबाट अवैध नोटसहित २ भारतीय र १ नेपालीलाई पक्राउ गरेको छ । बुटवलको नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली रकमसहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रहरी नायव उपरीक्षक डिल्लीबहादुर मल्लले जानकारी दिए । पक्राउ पर्नेमा […]

Uncategorized

बुटवलमा ठडियो २२ लाखको धरहरा

१८ असोज, बुटवल । धराहरा चढ्न र देख्न नपाएकाहरुलाई लक्ष्य गर्दै बुटवलमा २२ लाख लागतमा धरहरा ठड्याइएको छ । बुटवल–१० मा रहेको बुटवल मण्डपमा २२ लाखको लागतमा काठमाडौंको सुन्धारामा (भूकम्पअघि ) रहेको धरहराको झल्को दिनेगरी सेतो रङको अस्थायी धरहरा स्थापना गरिएको हो । उद्योग व्यापार संघ बुटवलको आयोजनामा असोज १९ देखि २८ सम्म सञ्चालन हुन […]

Uncategorized

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट खेलमा भारतको खराब सुरुवात

१८ असोज, काठमाडौं । वेष्ट इन्डिजसँगको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब सुरुवात गरेको छ । सौराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा आजदेखि सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो ओभरमै विकेट गुमाएको हो । पहिलो ओभरको अन्तिम बलमा चेतेश्वर पुजरा शुन्य रनमै आउट भए । ३ रन हुदा पहिलो विकेट गुमाएको भारत सम्हालिएर […]

Uncategorized

अख्तियार भन्छ-कानुन संशोधन गरी थप जिम्मेवारी दिइयोस्

१८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान र कानुन संशोधन गरी थप जिम्मेवारी दिन माग गरेको छ । अनुचित कार्य अथवा अनियमितता सम्बन्धी धेरै उजुरी अख्तियारमा परेको तर, त्यसबारे अनुसन्धान गर्ने निकाय नभएको भन्दै आयोगले त्यो अधिकार दिलाइदिनका लागि आवश्यक पहल गरिदिन संसदीय समितिलाई आग्रह गरेको हो । ‘अनुचित कार्य हेर्ने निकायको अभाव […]

Uncategorized

जिम्बाब्वे ७८ रनमै अलआउट, दक्षिण अफ्रिका १२० रनले विजयी

१८ असोज, काठमाडौं । जिम्बाब्वेमाथि दक्षिण अफ्रिकाले दोस्रो एक दिवसीय क्रिकेट खेलमा १२० रनको भारी अन्तरले विजयी भएको छ । १९९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले दक्षिण अफ्रिकाविरुद्ध इतिहासकै खराब प्रदर्शन गर्यो । जिम्बाब्वेले २४ ओभरमा सबै विकेटको क्षतिमा ७८ रन मात्रै बनाउन सक्यो । जिम्बाब्वेका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न […]

Uncategorized

निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिजले पायो आईएसओ

१८ असोज, काठमाडौं । पशु दाना उद्योगमा अग्रणी कम्पनीको प्रोबायोटेक इण्डष्ट्रिजले आईएसओ २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आईएसओ २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो । प्रमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ […]

Uncategorized

वीरगञ्ज बहसः महानगर अब गन्हाउँदैन

१८ असोज, काठमाडौं । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज अहिले नेपालको मूल प्रवेशद्वार मानिन्छ । देशकै मुख्य भन्सार कार्यालय रहेको वीरगञ्ज गत वर्ष मात्रै महानगरपालिकामा अपग्रेड भएको छ । यो काठमाडौंपछिको दोस्रो नगरपालिका हो । वि.सं २०१० सालमा स्थापना भएको वीरगञ्ज नगरपालिका उपमहानगर हुँदै महानगरपालिका बनेको छ । अहिले वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय […]

Uncategorized

घुम्ती कफी सपः पुरानो भ्यानमा नयाँ काम

१८ असोज, काठमाडौ । निःसन्देह नेपालमा कफीका पारखीहरु बढिरहेका छन् । पहिले-पहिले सम्भ्रान्त वर्गमा सीमित यो पेय पदार्थ आजकाल मध्यम वर्गमा पनि कम लोकप्रिय छैन । यही लोकप्रियतालाई हेरेर एक जोडी युवाले नौलो अभ्यास थालेका छन् । ‘कफी टु गो नेपाल‘ नाममा उनीहरु गाडीमै कफी बेच्छन् । यो नेपालकै पहिलो घुम्ती कफी सप भएको उनीहरुको […]