Banner News

नेपाल मगर संघ युएई साखाले देउसीभैलो खेल्ने

नेपाल मगर संघ युएई साखाले देउसीभैलो खेल्ने भएको छ । २०७५ सालको दीपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रमका संयोजक भुवन थापा मगरले बताए । दुबईको अल्फाइडी मेट्रो स्टेशनको नजिक अलमाया सुपरमार्केटको बिल्डिङमा नोभेम्बर २ तारिख हुन गइरहेकोको कार्यक्रममा बिभिन्न मौलिक परिकारहरुका साथै देउसीभैलो खेलिने छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *