समाचार

इरानः सैन्य परेडमाथि हमला, थुप्रै हताहत

बीबीसीइरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडको क्रममा बन्दुकधारीले गोली चलाएका छन् ।सरकारी मिडियाले उक्त हमलामा थुप्रै हताहत भएको जानकारी दिएको छ ।रिपोर्ट अनुसार जहाँ परेड भइरहेको थियो, हमलाकर्ताले उनीहरुलाई नजिकैको पार्कबाट गोली चलाए । हमलाकर्ता सैनिक पोशाकमा भएको बताइन्छ ।घटनास्थलका सार्वजनिक भएका तस्बिरमा उद्दारकर्मीले घाइते सैनिकलाई सुरक्षित स्थानतर्फ लैजादैं गरेको देख्न सकिन्छ ।सरकारी मिडियाका अनुसार गोलीबारी करिब १० मिनेटसम्म चल्यो तर अब स्थिती नियन्त्रणमा छ ।

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *