समाचार

भियतनाममा ९ महिनामा ३५ पटक भूकम्पको धक्का

हनोई– भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ । भूकम्पहरुको मापन भने स–साना नै रहेका छन् । सो भूकम्पहरु २.५ देखि ४.५ रिक्टर स्केलसम्मका रहेका छन् । भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ । भितनामको पाँचवटा प्रान्तलगायत चीन र लाओसमा सीमाक्षेत्रमा रहेका पहाडी इलाकाहरु यस भूकम्पहरुबाट प्रभावित भएको बताइएको छ । –सिन्ह्वा

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *