समाचार

राजधानीमा पेट्रोलियम पदार्थको अभाव

 काठमाडौं–ट्याङ्कर चालकले मंगलबारदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्दा राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्न थालेको छ । दुई दिन मात्रै ढुवानी रोकिँदा उपत्यकाका केही पेट्रोल पम्ममा सटर लागेको छ भने खुलेका पम्पहरुमा पनि सवारी साधनको लाइन लागेको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले निगमसँग अझै ४५ हजार लिटर इन्धन स्टक रहेकाले अहिले नै हाहाकारको अवस्था नहुने बताए । ढुवानीकर्तासँग पेट्रोलियम पदार्थको ढुवानी रोकेको विषयमा आयल निगमले जानकारी माग्दा उसले च

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *