Uncategorized

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः राजदूत होङ

१३ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् । जनगणतन्त्र चीन स्थापनाको ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत होङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् । नेपालका लागि […]

Uncategorized

काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

१३ असोज, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई शनिवार काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।  महानगरबासीको तर्फबाट काठमाण्डौं महानगरका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरे । राष्ट्रकवि घिमिरेको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपति नाथ मन्दिरको स्वरुपको मुर्ति लगायत उपहार प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै महानगरका प्रमुख शाक्यले राष्ट्रकवि घिमिरेले साहित्य सृजनामार्फत समाज जागरणमा […]

Uncategorized

शिक्षा मन्त्रालयले भन्योः डा. केसीसँग सम्पर्क हुन सकेन

१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न डा. गोविन्द केसी सम्पर्कमै नआएको बताएको छ । आफूसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन अवरोध गरेको भन्दै डा. केसीले शुक्रबार मात्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका थिए । तर, मन्त्रालयले भने डा. केसीसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको […]

Uncategorized

मालिकले गरे बलात्कार, प्रहरीले जाहेरी लिएन

१३ असोज, सप्तरी । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्दा सरकार आलोचित भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल ९० प्रतिशत घटनामा प्रहरी सफल भएको तर, कञ्चनपुर घटनाको राजनीतिकरण गरिएको दाबी गर्दै हिँडेका छन् । तर, बलात्कारका घटनामा न्यायको पखाईमा रहेकाहरु थुप्रै छन् । उनीहरु मध्ये सप्तरीको सुरुङ नगरपालिकाकी […]

Uncategorized

वेष्टहृयामसँग हार्‍यो म्यानचेष्टर युनाइटेड

काठमाडौं । वेष्टहृयामसँग हारेसँगै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा २९ वर्षकै खराब सुरुवातको रेकर्ड बनाएको छ । शनिबार भएको खेलमा वेष्टहृयामले म्यानचेष्टर युनाइटेडमाथि ३-१ गोल अन्तरको जित निकालेको हो । लिगमा सात खेल खेलेको युनाइटेडको यो तेस्रो हार हो । एक खेल बराबरी खेलेको उसले मात्र तीन खेलमा जित हात पारेको छ । घरेलु मैदानमा भएको […]

Uncategorized

८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन, कुन प्रदेशका कति तहमा पुगे ?

१३ असोज, काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो । राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ […]

Uncategorized

अन्तिम मिनेटको गोलसँगै आर्मी हारबाट जोगियो

काठमाडौं । अन्तिम मिनेटमा सन्तोष तामाङको फ्रि किक गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी हारबाट जोगिएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मी र न्यूरोड टिम (एनआरटी)ले २-२ गोलको बराबरी खेलेका हुन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका एनआरटीका गोलरक्षक अजित प्रजापतिले अन्तिममा धेरै समय बल होल्ड गर्दा आर्मीले डिबक्सभित्रैबाट […]

Uncategorized

४५ प्रतिशतले बढ्यो व्यापारघाटा, २ महिनामा २ खर्ब १७ अर्ब

१३ असोज, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा नै व्यापारघाटा सवा २ खर्ब भन्दा बढी पुगेको छ । भदौ महिनासम्म वैदेशिक व्यापारघाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ७४ प्रतिशतले व्यापारघाटा वृद्धि भएको हो । गत आर्थिक […]

Uncategorized

मलेसियामा मासिक १५ लाख कमाउने नेपाली कामदार, भन्छन्, ‘इमान र इज्जतसँगै दाम पनि राम्रै छ’

१३ असोज,  मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुन्, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । […]

Uncategorized

बुटवल आएर गृहमन्त्रीले क-कसलाई देखे शत्रु ?

१३ असोज, बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले कर्मचारी प्रशासन (ब्युरोक्रेसी), अदालत, राजनीतिक दल, व्यवसायी र दलाल पुँजीवादलाई जनताका शत्रु भनेका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालाई राजनीतिकरण गरेर निहुँ खोजिएको दावी समेत गरेका छन् । गृह मन्त्रालयको आयोजनामा ‘लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्यूनिकरण’सम्बन्धी कार्यक्रममा गृहमन्त्री थापाले […]