Uncategorized

म्यानचेस्टर सिटी शीर्ष स्थानमा

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनलाई २–० गोलको सहज जित निकाल्दै सिटीले महत्वपूर्ण ३ अंक बटुलेको हो । सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अग्युरोले गोल गरे । खेलको २९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै […]

Uncategorized

नेयमारको दुई गोलमा पीएसजीको सहज जित

१४ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा नाईसमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नाइसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले २ गोल गरे । त्यस्तै, क्रिस्टोफर कुन्कुले गोल गरेका थिए । खेलको २२ औ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका […]

Uncategorized

मापदण्डविनै सञ्चालित कृषि कोर्षलाई भेटनरी काउन्सिलले मान्यता नदिने

१४ असोज, काठमाडौं । मापदण्डविनै सञ्चालित कृषि कोर्षलाई नेपाल पशु चिकित्सा परिषदले मान्यता नदिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा नगरेका कलेजमा बी.भी.एससी एण्ड ए. एच कार्यक्रमका लागि भर्ना आहृवान गरेसँगै परिषदले त्यस्ता कलेजहरुको उपाधिलाई मान्यता नदिने प्रष्ट पारेको हो । परिषदको मापदण्डमा जनशक्ति, भौतिक पूर्वाधार, प्रयोगशाला, पशु चिकित्सा शिक्षण अस्पताल, पशुपक्षी फार्म, उपकरण, […]

Uncategorized

एट्लेटिको बिल्बाओसँग बार्सिलोना बराबरीमा

१४ असोज, कामाठाडौं । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोना पहिलो हाफमा नै गोल खादै १–० ले पछि परेको थियो । खेलको ४१ औं मिनेटमा ओस्कार डी मार्कुसले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता […]

Uncategorized

अन्तिम मिनेटमा जोगिन नसक्दा चेल्सीले अंक बाँड्यो

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा अन्तिम समयमा जोगिन नसक्दा चेल्सीले लिभरपुलसँग अंक बाँडेको हो । खेलको पहिलो हाफमा नै चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो । तर त्यो अग्रता दोस्रो हाफमा कायमै रहन सकेन । खेलको […]

Uncategorized

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग रोकियो

१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग गोल रहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले आफ्नो कट्टर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । गोल गर्ने एकपछि अर्को अवसर खेर फाल्दा रियलले अग्रता बनाउने मौका गुमाएको थियो । पहिलो हाफमा रियलका ग्यारेथ वेल […]

Uncategorized

छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब !

१४ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर फरक फरक विषय परेका छन् । एकता नटुंगिँदै नेकपामा विवाद बढेकोदेखि सरकारी दस्तावेजमै देशको क्षेत्रफल घटाइएको, प्रबुद्ध समूह भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गरेकोलगायत समाचारलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । पहिलो पृष्ठमै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक […]

Uncategorized

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

१३ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी छन् । ओसामा विन लादेन मारिएपछि सबै तथ्य बाहिर आएपनि पाकिस्तानलाई कुनै ग्लानी नरहेको भन्दै उनले […]

Uncategorized

इन्डोनेसियामा भूकम्प र सुनामीः मृतकको संख्या ३८० पुग्यो

जाकार्ता । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या ३८० पुगेको छ । सुलावेसीमा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीमा तीन मिटर अग्लो छाल उठेको थियो । सरकारी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा धेरै पालु शहरका छन्, जहाँ १० फिटसम्म अग्लो छाल […]

Uncategorized

रेफ्रीमाथि खनिए एनआरटीका प्रशिक्षक

१३ असोज, कामाठाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा जितिसकेको खेल बराबरीमा रोकिनु परेपछि न्युरोड टिम (एनआरटी)का प्रशिक्षक रेफ्रीमाथि खनिएका छन् । अन्तिम मिनेटमा पाएको इन्डाइरेक्ट फि्रकिकमा गोल गर्दै आर्मीले एनआरटीसँग २-२ को बराबरी खेलेको थियो । एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले रेफ्रीको गलत निर्णयका कारण आफ्नो टिमले अंक बाँड्नु परेको बताए । […]