४ मंसिर, विराटनगर । विराटनगरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले सरकारले दम्भ देखाएको भन्दै आलोचना गरेका छन् । पार्टीको महासमिति बैठकमा पेश गर्न तयार गरिएको प्रस्तावको मस्यौदा सम्बन्धी सुझाव संकलन गर्न आयोजित कार्यक्रममा सहभागी भएका नेता डा. शेखर कोइरालाले सरकारले जे गरेपनि हुन्छ भन्ने दम्भ राखेको टिप्पणी गरे । नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा […]
Uncategorized
थिंक ट्याङ्कको काममा सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली
४ मसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्याङ्की) को काममा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा उनले प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारे । ‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुसन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र’ प्रधानमन्त्री ओलीले भने, […]
टुँडिखेलमा स्वस्तिमा नाच्ने, सुगमले गाउने
नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्र तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको यो कार्यक्रम मंसिर २२ गते शनिबार टुँडिखेलमा हुन्छ । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा २५ हजार बढी दर्शकको अपेक्षा रहेन आयोजकले बताएको […]
कलंकी-महाराजगञ्ज खण्ड विस्तार गर्न चीनको डिजाइन कुर्दै सरकार
४ मंसिर, काठमाडौं । कलंकी-महाराजगञ्ज सडक खण्ड विस्तारको लागि सरकार अहिले चीन सरकारबाट प्राप्त हुने डिजाइन कुरिरहेको छ । सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न चीनले डिजाइन दिएको छैन । सडक विभागमा प्रवक्ता मुक्ती गौतमले चीन सरकारबाट डिजाइन प्राप्त भएपछि त्यसलाई चक्रपथ सुहाउँदो मोडलमा हेरफेर गरिने […]
सरकारबिरुद्ध डटेर लड्ने बेला आयोः शेरबहादुर देउवा
४ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै सभापति देउवाले भने, ‘कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,देशलाई अधिनायकवादको चगुलबाट मुक्त गर्न सशक्त प्रतीकार गर्नु छ, त्यसको नेतृत्व अव नेपाली कांग्रेसले गर्नेछ ।’ महासमितिको बैठकका लागि प्रस्तुत हुने […]
‘प्रसाद’लाई लिएर नम्रताको मनमा उत्साह र डर
मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’लाई लिएर नायिका नम्रता श्रेष्ठको मनमा डर र उत्साह दुबै छ । किनकी, चलचित्रको गीत र ट्रेलरलाई दर्शक र समिक्षकले निकै मन पराएपछि नम्रता उत्साहित पनि छिन् । तर, दर्शक र मिडियाले अपेक्षा गरेअनुसार पाएनन् भने के होला भन्ने डर पनि उनको मनमा छ । यसैले पनि नम्रता […]
चालु वर्षभित्र भूकम्पपछिको पुननिर्माण सकिन्छ : सीईओ ज्ञवाली
४ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उनले पत्रकारहरुसँगको कुराकानीम […]
निर्माण उपकरणको प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ हुँदै
४ मंसिर, काठमाडौं । भारतीय उद्योग परिसंघ (सीआईआई)ले नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सिआईआई कन्म्याक २०१८’ को आयोजना गर्ने भएको छ । प्रदर्शनी भक्तपुरको सल्लाघारी स्थित ओपन ग्राउण्डमा २२ देखि २४ नोभेम्वर २०१८ सम्म आयोजना हुनेछ । तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण […]
सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने अध्ययनको निश्कर्ष
४ मंसिर, काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडक हुँदै यात्रा गर्नु ‘मृत्युका लागि तयार’ हुनुजस्तै हो । किनभने यो पहिरोबाट कतिखेर ठूला चट्टान खस्छ भन्ने ठेगान हुँदैन । जसले ज्यानको माया मारेर यात्रा नगरी सुखै छैन । तर, स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ । सडक […]
सासू-बुहारीको सुमधुर सम्बन्धः पारिवारिक सुखको श्रोत
एउटा घतलाग्दो कथन छ, ‘यदि आमाबुवा छोरीहरुसँग रहने हो भने उनीहरुले वृद्धाश्रम जान पर्ने नै थिएन ।’ यसको जवाफ उत्तिकै घतलाग्दो छ, ‘यदि बुहारीहरुले छोरीकै जस्तो ममता, श्रद्धा दिने हो भने बुवाआमा बृद्धाश्रम जानै पर्ने थिएन ।’ अनर्थ नलगाउने हो भने यस भनाईबाट के बुझ्न सकिन्छ भने, न बुवाआमाका लागि छोरी फरक हुन्, न त […]









