Uncategorized

भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ : रामशरण महत

४ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता खारेज गरेपछि कपडा उद्योगीहरु आन्दोलनमै उत्रिएका छन् । उनीहरुले सरकारलाई साँचो बुझाउने चेतावनी समेत दिएका छन् । पूर्वप्रशासक र विज्ञहरुले भ्याट फिर्ता नगर्ने निर्णयको खुलेर प्रशंसा गरेका छन् । तर, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने आफ्नै पालामा भ्याट फिर्ता सुरु गरिएको र अहिले पनि गर्नुपर्ने […]

Uncategorized

काभ्रेको पनौतीमा विभत्स ढंगले झुन्डिएको अवस्थामा भेटियो युवतीको शव

[ad_1] काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले नेपालखबरलाई जानकारी दिए। सोमबार बिहान […]

Uncategorized

कालो धन रोक्न विभाग र बीमा समितिबीच सम्झौता

४ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिबीच सम्झौता भएको छ । मंगलबार बीमा समितिमा आयोजित एक कार्यक्रमकाबीच यी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझादारी पत्रमा विभागका तर्फबाट महानिर्देशक जीवनप्रकाश सिटौला र बीमा समितिका तर्फबाट अध्यक्ष […]

Uncategorized

कन्ट्याक्ट लेन्स लगाउनेले बुझ्नै पर्ने १० तथ्यः बनाउन सक्छ आँखा खराब

आँखा कमजोर भएका मानिसहरुको आँखाको दृष्टि बढाउनको लागि कन्ट्याक्ट लेन्स एक अदृश्य तरिका हो । आजभोली धेरैले कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने गर्छन् । यदि तपाईं कन्ट्याक्ट लेन्स लगाउनु हुन्छ भने तपाईंलाई यससँग जोडिएका सबै समस्याहरुको बारेमा थाहा नै होला । कन्ट्याक्ट लेन्स हराएमा वा खराब भएमा यसले तपाईंलाई धेरै मुस्किलमा पार्न सक्छ । र, बिना […]

Uncategorized

कृषि मन्त्रालय खारेज गर्न सांसद त्रिपाठीकाे माग – onlinedarpan:

[ad_1] काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद त्रिपाठीले कृषि मन्त्रालयले […]

Uncategorized

हिमालयन बैंकको मोवाइल बैंकिङ सेवा शुरु

४ मंसिर, काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा मंसिर ४ गते बाट अाफ्नाे मोबाइल बैंकिङ एप (हाई-एम बि) शुरु गरेको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले मोबाईल एप शुभारम्भ भएको घोषणा गरे । हेएर ईज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज स्लोगनका साथ शुभारम्भ गरिएको […]

Uncategorized

प्रकृतिको वरदान : पोखरा, घान्द्रुक र ल्वाङ

४ मंसिर, काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएर पनि नेपालले पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । यसको एउटा कारणका रुपमा नेपाललाई विदेशीहरुसामु चिनाउने श्रव्यदृष्य सामग्रीकै अभाव रहनुलाई समेत मानिन्छ । यसैलाई मध्यनजर गर्दै पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल एट्थ वोन्डरको टिमले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डकुमेन्ट्री निर्माण गर्न थालेको छ । यही […]

Uncategorized

सांसद त्रिपाठीले भने : कृषि मन्त्रालय खारेज गरौं

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको […]

Uncategorized

राजपा अध्यक्ष मण्डलको संयोजक बने महतो

४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । बैठकले […]

Uncategorized

सन्दीपले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने

४ मंसिर, काठमाडौं । सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् । अनलाइन खबरबाट