भक्तपुर। सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत शिविर संञ्चालन भइरहेको छ । भदाै २४ गतेदेखि शुरु भएकाे शिविर असाेज मसान्तसम्म सञ्चालन हुने छ । शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. शाेभा मारिखु श्रेष्ठ तथा डा. अाभा हाडाले दुर्बिन प्रविधिबाट ओभरियन सिस्टको शल्यक्रिया, आमाको कोखमा बच्चा नबस्नुको जाँच, तल्लो पेट […]
अन्तर्वार्ता
आज घन्टाकर्ण पर्व, शक्तिपीठहरुमा भक्तजनको घुइँचो
भक्तपुर- साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात् घन्टा कर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको […]
हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारणहरू
१. सूर्य नमस्कारको संस्कार हिन्दुहरूले एकाबिहानै सूर्य भगवानलाई जल चढाउने परम्परा कायम राखेका छन् । यसो किन गरिएको हो भने बिहानीपख सूर्यका किरणलाई पानीमा हेर्दा वा सिधै हेर्दा आँखालाई राम्रो गर्छ अनि यो कार्य नियमित गर्दा हामी बिहानीको जीवनशैली अपनाउन थाल्छौं र बिहानको समय दिनको सबभन्दा प्रभावकारी भाग हो भनी प्रमाणित भएको छ । २. […]
लोडसेडिङको विषयमा बोले कुलमान
खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण भएको जनाएका […]