एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् । घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन । आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ । अपराध कबुल गराउन उनीमाथि नियोजित […]
Author: purnakhabar
भारतीय सेनापतिले भने : नेपाल भारततिर ढल्किनैपर्छ
१ असोज, काठमाडौं । बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा भारतीय सेनाको असन्तुष्टि सार्वजनिक भएको छ । यो सैन्य अभ्यास पुनेमा सम्पन्न भएको छ । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय लिएको थियो । समापन कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै भारतीय सेनापति विपीन रावतले नेपालमाथि कटाक्ष गरे । नेपालले चीनसँग झुकाव राख्न […]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब एक लिटर पेट्रोलको रु ११४ पर्ने
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो । मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना […]
बोधी श्रवण धर्म संघद्वारा तपस्वी बम्जनको बचाऊ
१ असोज, काठमाडौं । बाराको जंगलमा तपस्या गरेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार भएको भन्दै बोधी श्रवण धर्म संघले खण्डन गरेको छ । सोमबार सम्मेलन गर्दै संघले गुरुको बदनाम गर्ने प्रयास भएको बताएको छ । आफूमाथि बलात्कार भएको दाबी गर्ने आनी धर्मशील पालना गर्न नसकेर बाहिरिएको भन्दै संघले भनेको छ, ‘गुरु आश्रमबाट बाहिरनुपरेको […]
निगम अध्यक्ष खरेलद्वारा पदभार, महाप्रबन्धक कंसाकारले गरे स्वागत
काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गरेका छन् । निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका थिए ।आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले […]
ओपोको तीब्र चार्जिङ प्रविधि ‘भोक’ – Online Khabar
१ असोज, काठमाडौं । ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइएको छ । यसले साधारण ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशत चार्ज गर्ने क्षमता राख्ने भएकाले यो आश्चर्यजनक भएको ओपोको दावी छ । दैनिक प्रयोजनमा यसको निरन्तर उपयोगिताका कारण अहिले स्मार्टफोनको ब्याट्रीलाई पनि यसको एक प्रमुख अंगका रुपमा लिइन्छ […]
घरटहरा तथा होर्डिङबोर्ड भत्काउन शुरु
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलबाट शुरु भएको बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल सडकखण्ड–४ अन्तर्गतका दायाँबायाँ १५÷१५ मिटरभित्रका घरटहरा तथा होर्डिङबोर्ड आजबाट हटाउन शुरु गरिएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाइमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका–७ हस्पिटल चोकबाट सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचना भत्काउन थालिएको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दिपक गिरीले 1970-01-01 00:00:00 […]
महिन्द्रा ट्रयाक्टरको उत्सव योजनाः डेढ लाखसम्मको पुरस्कार – Online Khabar
[ad_1] १ असोज, काठमाडौं । महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले दसैं, तिहार तथा छठको अवसरमा उत्सव योजना ल्याएको छ। ‘चार्डपर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’ भन्ने नारासहित कम्पनीले यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टरका कुनै पनि ग्राहकले निश्चित उपहार स्वरुप ४३ इन्चको एलइडि टिभी लिन सक्नेछन्। वा यसको […]
एनसेलले ल्यायो विशेष अफरःमाईफाइभ सेवा, आईफ्लिक्स डेटा प्याकमा भारी छुट
[ad_1] १ असोज, काठमाडाैं । एनसेल प्राईभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ, जस अन्र्तगत ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मंगलबार (असोज २ गते) बाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ । यस विषेश योजना अन्र्तगत […]
सुन्दर विचार बनाए सुन्दर देश बनाउन सकिन्छ : मन्त्री गुरुङ
दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नकारात्मक कुरामा रमाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । तनहुँ भानु नगरपालिका–३ स्थित जनजागृति माविमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उनले नकारात्मक कुरामा रमाउने प्रवृत्तिले देश विकास गर्न नसकिने बताए । मन्त्री गुरुङले सुन्दर देश बनाउन सुन्दर विचार आवश्यक रहेको उल्लेख गर्दै विचार र आत्मज्ञान […]







