बलिउड अभिनेता नाना पाटेकरले सोचेका पनि थिएनन् होला कि १० वर्ष पुरानो घटनाले उनलाई यतिबेला दुख दिनेछ । तर, भयो त्यस्तै । नायिका तनुश्री दत्ताले दशक पुरानो घटना कोट्याएर उनको निदहराम गरिदिएकी छन् । यौन दुव्र्यवहारको गम्भीर आरोपले नानाको अनुहारमा कालो पोतिएको छ । तनुश्रीका अनुसार एउटा फिल्मको सुटिङका क्रममा नानाले उनीमाथि यौन आशक्ति देखाएका […]
Author: purnakhabar
चार दिनमा ३ अर्ब ३० करोडको सेयर कारोबार
१२ असोज, काठमाडौं । सातामा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत आइतबारदेखि बिहीबारसम्म जम्मा ४ दिनमा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ सेयर कारोबार भएको हो । गत सोमबार भने सार्वजनिक बिदा भएकाले सातामा ४ दिन मात्रै सेयर कारोबार भएको थियो । यि […]
चाडपर्व नजिकिएसँगै महोत्तरीमा बढे चोरीका घटना
१२ असोज, महोत्तरी । चाडपर्व नजिकिएसँगै महोत्तरीमा बिभिन्न चोरीका घटनाहरु बढेका छन् भने चोरी पनि थरीथरीका हुने गरेको छ । त्यस्तै महोत्तरी प्रहरीले दुई मदिरा (रक्सी) चोरहरु पक्राउ गरेको छ । प्रहरी दुई जनालाई महोत्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मदिरासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका १ सिङ्गयाही बस्ने […]
म्यानचेस्टर युनाइटेड र पोग्वा, अबको बाटो के ?
१२ असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्हो र मिडफिल्डर पोउल पोग्वाबीच चिसिएको सम्बन्ध यो हप्ता त सतहमै देखियो । प्रशिक्षकले आफूहरुबीच कुनै बेमेल नरहेको बुझाउन खोजिरहँदा ढाकछोप गर्नै नमिल्ने स्थिति आएको छ । बुधबार त अभ्यास भइरहँदा पोग्वा र मोउरिन्होले गरेको कुराकानीको एउटा अंश नै बाहिरियो । त्यसबाट उनीहरुबीच चिसिएको सम्बन्ध […]
समुद्रमै विमान अवतरण, ४७ यात्रुको उद्दार
१२ असोज, काठमाडौं । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ । जहाजका पाइलट यसलाई चुक इन्टरनेसनल एयरपोर्टको धावनमार्गमा अवतरण गराउन चुकेका थिए । पपुवा न्यूगिनीको एयर न्युगिनीको यो जहाजबाट ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यलाई उद्दार गरिएको छ । जहाज अवतरण हुनासाथ समुद्रमा रहेका डुंगाहरु उद्दारका लागि आएका थिए […]
गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता
१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा’बादल’सँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल-भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमासमेत सहयोगको […]
प्रदेश २ मा आज एकै दिन ५० हजार विरुवा रोपिदै
१२ असोज, जनकपुरधाम । प्रदेश २ मा शुक्रबार एकै दिन ५० हजार बिरुवा रोपिदै छ । बिरुवा रोप्नको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीहरु प्रदेश २ का विभिन्न जिल्लामा पुगेका छन् । मुख्यमन्त्री लालबाबु राउत वीरगञ्ज पुगेका छन् भने आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव धनुषाधामस्थित संरक्षित वनमा वृक्षारोपण गर्ने कार्यक्रम छ । अन्य मन्त्री […]
निजगढ विमानस्थलमा माधव नेपालको असन्तुष्टि
१२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले हतारमा निर्णय गर्दा फुर्सदमा पछुताउनुपर्ने बताए । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले आफ्नै पार्टीको सरकारले अघि बढाएको प्रोजेक्टमा असन्तुष्टि जनाएका हुन् । अन्तर्राष्ट्रिय विमानस्थल राजधानीबाट नजिकै हुनुपर्ने […]
प्रहरीले लाठी चार्ज गरेर खुलायो गोरखा-आबुँखैरेनी सडक
१२ असोज, गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका-१२ दश किलोमा स्थानीयले अवरुद्ध पारेको सडक खुलाउन प्रहरीले लाठी चार्ज गरेको छ । शुक्रबार बिहान करिब दश वजे मोटरसाइकलले सोही ठाउँका स्थानीय रुऽबहादुर कुमाललाई ठक्कर दिएर भागेपछि क्षतीपूर्तिको माग राख्दै स्थानीयले सडकअबरुद्ध गरेका हुन् । १२ किलोबाट अबुवा जाँदै गरेको मोटरसाइकलको ठक्करबाट घाइते अन्दाजी ७० वर्षीय […]
प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च कतारको एकताको अन्तिम तयारी
कतार / प्रवासी नेपाली मञ्च कतार र नेपाली जनप्रगतिशील मञ्चको संयुक्त कार्यदलको बिशेष बैठक २६ सेप्टेम्बर बुधबार दोहाको गोर्खा रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । दुई संगठन कार्यदलको विशेष बैठकमा प्रवासी नेपाली मञ्चबाट सिफारिस अध्यक्ष चानक पोख्रेल र नेपाली जनप्रगतिशील मञ्चले संयोजक रकमध्वज राईलाई नेकपाको नयाँ प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च कतार संयोजकमा सिफारिस […]









