१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही […]
Author: purnakhabar
यामाहाले ल्यायाे ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर
१६ असाेज, काठमाडौं । मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले आफ्ना ग्राहकहरुका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर ल्याएकाे छ । यो अफर अन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मूल्यांकन पाइने कम्पनी बताउँछ । यामाहाको यो ग्राहक–केन्द्रित अभियान नेपालभरका यामाहा सोरुमहरुमा १४ असोजदेखि १९ असोजसम्म संचालन हुने […]
वडिगाढ खोलामा भेटियाे महिलाको शव
१६ असोज, गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका–३, कमलपोखरी निवासी ५० वर्षीइ सावित्रा कुँवर मगर मृत अवस्थामा फेला परेकी छन् । सावित्राको शव चन्द्रकोट गाउँपालिका–७ स्थित बडिगाढ खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए । सावित्रा असोज ११ गते छत्रकोट गाउँपालिकामा रहेको साथीको घर जाने भन्दै […]
अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण
अस्ट्रेलिया / अस्ट्रेलियाको भिक्टोरिया राज्यको बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । सम्भवतः मेलबर्नमा बस्ने नेपालीद्वारा यस किसिमको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले मेन्स फिटनेस नोभिस र मेन्स फिटनेस अोपनतर्फ स्वर्णपदक प्राप्त गरेका हुन […]
अन्तर्राष्ट्रिय हाइकू महोत्सव सम्पन्न
१६ असोज, जापान । ८ बुँदे टोकियो घोषणापत्र जारी गर्दै नेपाली हाइकू महोत्सब सम्पन्न भएको छ । कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुलगायतको उपास्थिति थियो । कार्यक्रममा नेपाल, बेलायत र जापानका लेखक तथा हाइकू कविहरु पनि […]
सुखी नेपाली, समृद्ध नेपाल बनाउन के गर्ने ?
भोग्नेहरु र लेख्नेहरु भन्दैछन्, नेपाल सरकारको वर्तमान कार्य गति अपेक्षाकृत रुपमा धेरै धीमा र अन्यौलग्रस्त देखिन्छ । राज्यका सबै निकाय र पदाधिकारीले क्रान्तिको आभास दिने गरी काम गर्न नसकेको र जतासुकै परम्परागत विकृति र विसंगतिले जेलिएको अनुभव गर्ने संख्या धेरै छ । सरकारका कुनै पनि कार्य अभ्यास र निर्णयहरुमा आम जनताले गरेका अपेक्षा र सरकारका […]
गर्लफ्रेण्डकी १० वर्षकी छोरीमाथि बलात्कार गर्नेलाई १६० वर्ष जेल
हाम्रो देशमा पछिल्लो समयमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन । हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएकाे खबर प्रकाशमा अाएकाे छ । अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ […]
एप्पललाई ९ अर्ब डलर किन तिर्दैछ गुगलले ?
इन्टरनेट जाएन्ट गुगलले आइफोन निर्माता कम्पनी एप्पललाई ९ अर्ब अमेरिकी डलर भुक्तानी गर्ने भएको छ । आइफोनको अपेरेटिङ सिस्टम आइओएसको सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रुपमा कायम रहनका लागि गुगलले यति मोटाे रकम एप्पललाई चुक्ता गर्ने भएको हो । गोल्डम्यान साचका विश्लेषक रड हलका अनुसार सन् २०१८ मा ९ अर्ब डलर तिर्ने गुगलले सन् २०१९ […]
‘चेन स्मोकर’ फुटबल प्रशिक्षक, जो चुरोट चपाएर पनि खान्छन्
काठमाडौं । चुरोटका अम्मली धेरै हुन्छन् संसारमा । तर, इंग्लिस फुटबल क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सारीजस्ता चाहिँ कमै होलान् । उनी चुरोटको धुवाँ मात्रै उडाउँदैनन्, उस्तै परे चपाएर समेत खाइदिन्छन् । सुन्दा अचम्म लाग्न सक्छ तर, सारीको चुरोट मोह साँच्चै अनौठो छ । चुरोटबिना उनको तस्वीर पाउनै मुस्किल छ । उनी चेन स्मोकर नै हुन् […]
भन्सार छलीका कपडासहित दुई मोटरसाइकल बरामद
१६ असोज, कैलाली । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको कपडासहित दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, कैलाली ३४ नम्बर गणले कैलालीको घोडाघोडी नगरपालिका–७ विजुलिया पुलबाट रेडिमेड कपडाहरु बोकेर आउँदै गरेका से. ४ प ३९०८ र से. ४ प २०३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएका गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) […]









