हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सो अवसरमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौँडा अस्पतालमा निःशुल्क रुपमा मिर्गौला डायलासिस गर्नका लागि काम शुरु गर्न लागिएको बताउँदै मिर्गौला डायलासिसका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउनका लागि उपमहानगरपालिकाले हेटौँडा अस्पताल सँगको सहकार्यम
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



