बीबीसी हिन्दी पाकिस्तानी सरकार पैसाको कमीसँग जुधिरहेको छ । इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले यो कमी पूर्ति गर्ने अनौठो विकल्प भेटेको छ – प्रधानमन्त्री कार्यालयको बिलासी कार र हेलिकप्टरहरु बेच्ने । यो कार्यलाई मूर्त रुप दिन प्रधानमन्त्रीको आवासको अगाडिको खाली ठाँउमा अहिले बिलासी कारहरुमाथि इच्छुक ग्राहकले बोली लगाउँदै छन् । बुलेट प्रुफ र ठूला विलासी कारहरुले कयैन खरिददारहरलाई आकर्षित ग¥यो । तर खरिददारको चाखको बाबजुद सरकारले चाहेजति रकम भने उठ्न सकेको छैन । स
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
