Banner News

तुलसीपुर–घोराही सडकमा चल्ने सवारी साधनको भाडादर तोकियो (भाडादरसहित)

मङ्सिर ६, दाङ । दाङको तुलसीपुर देखी घोराहीसम्मको भाडा ५४ रुपैया कायम गरिएको छ ।

दाङको स्थानीय रुटमा सञ्चालन हुने राप्ती अञ्चल सार्बजनिक यातायात बस ब्यबसायी समिति, अम्बिकेश्वरी तथा सम्पूर्ण प्रालिहरुले सोही भाडा कायम गरेका छन् ।

त्यस्तै तुलसीपुर देखि प्रसेनी सम्म ११, बिजौरीसम्म ११, हमन्तपुरसम्म १७, बेलझुण्डीसम्म २२, दुधराससम्म २४, मज्गैसम्म २८, खैरासम्म ३०, नारायणपुरसम्म ३३, सौडिकुलासम्म ३९, सर्रासम्म ४४ कायम गरिएको छ ।

त्यस्तै घोराहीदेखि सर्रासम्म ११, गुरुवागाउँसम्म १३, अमराईसम्म १५, सौडिकुलासम्म १७, नारायणपुरसम्म २२, खैरासम्म २५, मज्गैसम्म २८, बेलझुण्डीसम्म ३०, हेमन्तपुरसम्म ३३, हेमन्तपुर चौकीसम्म ३५, बिजौरीसम्म ४२, पर्सेनीसम्म ४८ कायम गरिएको छ ।

हेर्नुस यस्तो छ भाडादर

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *