काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन एक्कासि अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि मन्त्री पुन नर्भिक अस्पतालमा भर्ना भएका हुन्। अहिले मन्त्री पुन चिकित्सकहरुको निगरानीमा रहनुभएको जनाइएको छ । मन्त्री पुनको हेरविचारमा अहिले परिवारका सदस्यका अतिरिक्त स्वकीय सचिवालयको टिम खटिरहेको बताइएको छ ।
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
