पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक बर्षदेखि पारिवारिक तनावमा छन । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छिन्, सीता । १० असोजमा सिंगापपुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् । र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



