काठमाडौं – अभिनेत्री सोविता सिंखडाको पहिलो उपन्यास ‘वराङ्गना’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पत्रकार बबिता बस्नेत, पत्रकार तथा साहित्यकार नवराज लम्साल लगायतले उपन्यास बिमोचन गरे । कार्यक्रममा पूर्व प्रम चन्दले सोविताको उपन्यसमा गाउँको परिवेश, समाजको भेदभाव र मानव द्धन्द्धका कारण सहज तरिकाले उपन्यासमा उतार्न सफल भएको बताए । ‘कला संगीत र साहित्यका लागि कमलो मन आवश्यकता पर्दछ’ चन्दले भने &ls
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्


