समाचार

नेपाली ठिटोजसँग खुश्वुको ‘ढिकिच्याउ’

गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको आवाजमा ‘ढिकिच्याउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सन्दिप न्यौपानेको शब्द रहेको यो गीतमा गोविन्द मधुर आचार्यको संगीत छ ।

यो डान्सिङ गीतको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । टंक केसीको कोरियोग्राफी रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

भिडियोमा मोडल खुश्वी खड्का, नेपाली ठिटोजले मोडलिङ गरेका छन् । भिडियोलाई आकर्षक बनाइएको छ ।
[youtube https://www.youtube.com/watch?v=gsKS5daFYHg]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *