समाचार

गाईवस्तु चराउन गएकी २५ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ

काठमाडौँ । रुकुम (पूर्व)को भुमे गाउँपालिका–२ लोमा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।पुनले जङ्गलमा गाईवस्तु चराउन गएको अवस्थामा उनले २५ वर्षीया महिलाललाई गत भदौ ५ गते जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । बिहीबार पिडीत महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका फर्कमान पुनमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । 

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *