समाचार

चालक आन्दोलित हुँदा यात्रु अलपत्र, बस चल्ने आशामा दिनभर

नेपालगञ्ज । सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् । बस सञ्चालन नहुँदा घर जान नपाएको जाजरकोट भेरीगङ्गा नगरपालिकाका शिवकुमार वलीले बताए । भारतबाट घर जाने र उपचारका लागि नेपालगञ्ज आएका सर्वसाधारण गाडी नचलेका कार

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *