समाचार

मिसेस ग्लोबल बनिन् दुर्गा

काठमाडौं – ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि दुर्गा पौडेलले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।कलाकार समेत रहेकी दुर्गाले उनले उपाधि सहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरेकाी छन् । उनले उपाधि बाहेक मस्टकन्पिÞmडेन्सको सबटाईटल पनि प्राप्त गरिन् । प्रतियोगीतामा फस्ट रनरअपमा लिलादेवी निरौला र सिसम कार्कीले  सेकेन्ड रनरअपको उपाधि हात पारिन् । प्रतियोगीतामा थर्ड रनरअप राधिका रेग्मी घोसित भईन

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *