Banner News

के तपाई अंग्रेजी सिक्न चाहानु हुन्छ ? यी टिप्सहरु ध्यान दिनुस

असाज ३, काठमाडौ । के तपाई अंग्रेजी सिक्न चाहानु हुन्छ। अहिलेकाे समयमा अंग्रेजी काे कतिकाे महत्त्व छ त्याे प्राय सबैलाई थाहा हाेला। देश बाहिर हाेस या देश भित्र अंग्रेजी भाषाकाे धेरै महत्त्व छ। तपाईले जुनसुकै देशकाे काम घरमै बसेर गर्न सक्नुहुन्छ तर त्यसकाे लागि तपमईसँग अंग्रेजी भाषाकाे ज्ञान भने हुनु पर्दछ।

अाज हामी कसरी अंग्रेजी सिक्ने भन्ने बारेमा केही टिप्सहरु दिदै छाै।

१ – अंग्रेजी भाषा सिक्न सबैभन्दा पहिले लाज हटाउनु पर्दछ। बाेल्दा गल्ती भएपनि केही छैन तर अंग्रेजी माध्यममा बाेल्ने भने छाेडनु हुदैन।

२ – अाफुलाई अंग्रेजी बाेल्न जति अाउछ तेति बाेल्नु पर्छ । अंग्रेजी बाेल्दा गल्ती भएपनि बाेल्न छाडनु हुदैन।बाेल्दै गएमा बिस्तारै बाेल्न सकिन्छ।

३ – अंग्रेजी भाषा बाेल्दा लामा लामा वाक्य प्रयाेग गरेर कहिल्यै बाेल्नु हुदैन। जसले गर्दा भाषा बिग्रन सक्छ त्यसैले बाेल्दा जहिले छाेटाे वाक्य बनाएर बाेल्नु पर्दछ।

४ – अंग्रेजी भाषा बाेल्नकाे लागि किताबी ज्ञान भएर मात्रै हुदैन । जसकाे लागि नियमित बाेल्ने र लेख्ने गर्नुपर्दछ।

५ – अंग्रेजी भाषा काे साउन्ड बिगारेर बाेल्नु हुदैन । साउन्ड सहि उच्चारण गर्ने काेसिसी गर्नु पर्दछ। किनभने यसरी बाेल्दा मिठाे सुनिने र सबैले बुझ्ने हुन्छ।

६ – प्रायःजसो नेपालीहरु राम्रो सँग अंग्रेजी भाषा बाेल्न नजान्दा अंग्रेजी बाेल्न डराउछन। अंग्रेजी भाषा भनेकाे एक अापसमा सञ्चार गर्ने माध्यम हाे ।

७ – अंग्रेजी बाेल्न जान्न बितिकै उसलाई सबै ज्ञान प्राप्त हुन्छ भन्न सकिँदैन।

८ – भाषा बाेल्दा व्याकरण काे राम्रो सँग प्रयाेग गर्नुपर्दछ वा राम्रो सँग प्रयाेग भएकाे छ कि छैन भनेर ख्याल गर्नु पर्दछ । व्याकरण भनेकाे भाषाकाे शृगार पनि हाे।भाषामा व्याकरण काे नराम्रो प्रयाेग भयाे भने भाषा राम्रो हुदैन

९ – फरर्र अंग्रेजी बाेल्दा राम्रो मान्नु हुदैन यसरी बाेल्दा धेरै गल्तीहरु हुन सक्छन।

१० – अंग्रेजी भाषा हाेस या अन्य भाषा सबै भाषा सिक्न जटिल नै हुन्छ। तर नियमित प्रयास गरेमा सजिलाे हुन्छ।

११- विभिन्न अंग्रेजी पढाउने ठाउँमा गएर मात्र अंग्रेजी सिकिदैन । त्यहाँ पनि बाेल्ने अभ्यास गराउने हाे । यदि अाफुले बाेल्ने प्रयास नगरेमा जहाँ गय पनि सिकिदैन।

१२ – अंग्रेजी भाषा बाेल्दा नियमित बाेल्ने, लेख्ने र पढने गर्नु पर्दछ। हामी नेपालीहरु अंग्रेजी भाषा बाेल्दा निकै गलत बाेल्छाै ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *