बलिउडकी चुल्बुले नायिका परिणिती चोपडा केही समयअघिसम्म मोटी थिइन् । तर, उनले के जादु गरेर हो, एकाएक ज्यान घटाइन् । अहिले उनी ‘स्लीम एन्ड सेक्सी’ बनिसकेकी छन् । मोटो ज्यानकै अंग प्रदर्शनबाट हच्किदै आएकी परिणिती अब धक फुकाएर आफ्नो शरीर देखाउन सक्छिन् । उनले हालै फिल्म फेयर म्यागजिनका लागि फोटोसुट गराएकी छन् । पहिलोपटक उनले […]
Uncategorized
गोर्खा सैनिकलाई एनआएनको दर्जा अमान्य, दोहोरो नागरिकता पाउनुपर्ने माग
११ असोज, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुले आफूलाई सरकारले गैरआवासीय नेपाली (एनआरएन) को दर्जामा राख्न खोजेको भन्दै एनआरएनले पाउने नागरिकता आफूहरुलाई मान्य नहुने बताएका छन् । बिदेशमा बसिरहेका गोर्खा सैनिक र तिनका परिवारले दोहोरो नागरिकता पाउनुपर्ने उनीहरुको माग छ । बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बि्रटिस गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) का सभापति पदमसुन्दर […]
प्रदेश राजधानी तोक्न मुख्यमन्त्री राईले सुरु गरे छलफल
११ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामांकनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सां सदहरुसंग छलफल शुरु गरेका छन । नेकपाका केही सांसदलाई मुख्यमन्त्री राईले बिहीबार साँझ आफ्नो कार्यालयमा बोलँएर राजधानी र नामांकनको विषयमा राय लिएका हुन् । उनले मोरङ, उदयपुर र संखुवासभाका सांसदहरुलाई कार्यालयमा बोलाएर छुट्टाछुट्टै […]
पाकिस्तानका कप्तान भन्छन् – रातभर निदाउन सक्दैनथें
११ असोज, काठमाडौं । एसिया कपमा बंगलादेशसँग पराजित भएर बाहिरिएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले प्रतियोगिताभर आफू रातमा समेत निदाउन नसकेको बताएका छन् । सर्फराजले आफूमा परेको दबाब बताएसँगै गएको चार वर्षदेखि भइरहेको कामको तनावबाट उनलाई आउँदा प्रतियोगितामा आराम दिन ब्यवस्थापन र छनोटकर्ताहरुले सोच्न थालेका छन् । एसिया कपमा पाकिस्तानले दुई खेल मात्रै जितेको थियो । […]
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा होला ?
आज सेप्टेम्बर २७ अर्थात् विश्वपर्यटन दिवस । यस वर्ष ३९ औं विश्व पर्यटन दिवस ‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइयो । तर, विश्व पर्यटन दिवसका अवसरमा गरिने कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित हुँदा नेपालको पर्यटन क्षेत्रको विकासमा वास्तविक अर्थमा प्रभावकारी हुन भने सकेको छैन । नेपालको सन्दर्भमा कुरा गर्दा नेपाल […]
दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्रै
११ असोज, गोरखा । सम्झौता भएको दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्र सम्पन्न भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बारपाकमा स्मृति पार्क बन्न लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)ले निर्माण गर्न लागेको उक्त पार्कको हालसम्म तारवार लगाउने, सडक बनाउने र रिटनिङ्ग वाल लगाउने […]
एसिया कपमा हारेर पनि जितेको अफगानिस्तान
११ असोज, काठमाडौं । ‘अफगानिस्तानले निकै राम्रो गरिरहेको छ । हामी किन पाकिस्तानसँगको खेलमा मात्रै धेरै ध्यान दिन्छौं मैले बुझेको छैन । अफगानिस्तान पनि ख्याल गर्नुपर्ने विपक्षी हो ।’ भारत र पाकिस्तानको क्रिकेट भिडन्तबारे सोधिएको प्रश्नमा भारतीय क्रिकेटर राहुल द्रविडले दिएको जवाफ हो यो । यो भनाइ अफगानिस्तानका मिडियामा यसरी छायो कि भाइरल नै बनिदियो […]
श्रममन्त्री र स्वीट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता
११ असोज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरलेे शिष्टाचार भेट गरिन् । भेटका अवसरमा नेपाल र स्विजरल्याण्डबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध आयामहरुका बिषयमा छलफल भएक्ो मन्त्रालयले जनाएको छ । भेटघाटमा राजदूतले सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका विषयमा दुवै मुलुकबीच साझा बुझाइ र धारणा रहेको […]
कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा छलफल
११ असोज, विराटनगर । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ । प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो । सुझाव संकलनका लागि कांग्रेसका महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्का विराटनगर आएका छन् । नेपाली […]
रोनाल्डोले म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्न पाउने
११ असोज, काठमाडौं । युभेन्टसका फर्वार्ड क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडविरुद्ध टिममा सहभागी हुने भएका छन् । यूईएफएले उनीमाथि एक खेलको मात्र प्रतिबन्ध लगाएपछि अर्को महिना पूर्वक्लबविरुद्ध खेल्न पाउने भएका हुन् । युभेन्टसबाट च्याम्पियन्स लिगमा डेब्यू गरेकै खेलमा उनले रातो कार्ड पाएका थिए । यो च्याम्पियन्स लिगमै रोनाल्डोको करियरकै पहिलो रातो कार्डसमेत थियो । […]









