१२ असोज, काठमाडौं । बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अगाडि बढाउन थालिएको छ । ‘फास्ट ट्र्याक कोर्ट’ बनाउन छुट्टै ऐन चाहिने भएकाले महान्यायाधिवक्ता अग्नि खरेलले छिटो न्या दिलाउन निर्देशन दिएका हुन् । खरेलको निर्देशनमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ‘फास्ट ट्र्याक कोर्ट’मा जस्तै मुद्दा प्रक्रिया अगाडि बढाएको छ । बलात्कार […]
Uncategorized
डा. गोविन्द केसीले मागे शिक्षामन्त्रीको राजीनामा
१२ भदौ, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक […]
दोरम्बा, राइनास्कोट र मुर्मा गन्तव्य गाउँ घोषणा
दोरम्बा, राइनास्कोट र मुर्मा गन्तव्य गाउँ घोषणा१२ असोज, काठमाडौं । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) नेपालले मुलुकका तीनवटा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको छ । विश्व पर्यटन दिवसका अवसरमा भिटोफ नेपालले कणर्ालीको मुगुको रारा ताल नजिकको मुर्मा गाउँ, लमजुङगको राइनास्कोट र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो […]
सुखी नेपालीको नारा : ‘बात करने का स्टाइल है’
एउटा भनाइ के छ भने पोलिटिक्समा जनताको कुरा हुँदैन, सत्ताको कुरा हुन्छ । तर, जनताको पनि कुरा किन हुन्छ भने चुनाव जितेर सत्तामा पुग्न तिनीहरुको पनि समर्थन चाहिन्छ । राज्य भनेको सामाजिक द्वन्द्वको उच्चतम रुप हो, यसमा शासकले सबैलाई मजाक बनाउँछ । युद्धमा जानुभयो भने तपाईलाई सजिलै हुन्छ । किनकि, तपाईले मार्नुहुन्छ, वा तपाई मारिनुहुन्छ […]
महिला हिंसाको घटनाले आफै लज्जित हुने अवस्था आयो : गृहमन्त्री थापा
१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको बताएका छन् । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुसँगको भेटमा उनले महिला र बालबालिकामाथि जघन्य अपराध नदिन सरकार जिम्मेवार ढंगले लागि परेको पनि दावी गरे । गृहमन्त्री थापाले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका […]
उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष
१२ असोज, काठमाडौं । नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, […]
बल्न थाल्यो प्रधानमन्त्रीले उदघाटन गरेको बायोग्यास
१२ असोज, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा आएको छ । विराटनगर- १४ स्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको बायोग्यास वितरण सुरु गरिएको हो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्लान्टमा प्राविधि समस्या आएपछि करिब २० दिन वितरण […]
नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीच थप दुर्इ वर्षका लागि सम्झाैता
१२ असोज, काठमाडौं । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि […]
पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता हुने
१२ असोज, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि आईटीएफ सिनियर वल्र्ड र्याङ्िकङ टेनिस टुर्नामेन्ट हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । इन्टरनेसनल टेनिस फेडेरेसनको र नेपाल टेनिस संघको सहयोगमा हुने फोर्थ ग्रेड प्रतियोगितामा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्ष […]
सरकारले स्थानीय तहलाई तालिम दिने
१२ असोज, काठमाडौं । सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ । स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौल भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना […]









