१४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट […]
Uncategorized
सामाजिक कार्यमा जुट्ने भन्दै संगठित भए तराईका बिद्यार्थी
१४ असोज, काठमाडौं । सामाजिक कार्यमा लाग्ने भन्दै तराईबाट आएर काठमाण्डौंमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठित भएका छन् । काठमाडौंमा भएको एक भेलाले ‘तराई-काठमाडौं बिद्यार्थी परिषद्’ गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यय कार्यसमिति चयन गरेको छ । काठमाडौंमा रहेका तराईका बिद्यार्थीहरुको सेवाको लागि परिषद गठन गरीएको नवगठित समितीका अध्यक्ष पटेलले […]
नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन्
बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ । प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले एउटा आइटम गीतको सुटिङका क्रममा आफूमाथि […]
महिला हिंसाको इतिहासः राणालाई तरुणी देख्नै नहुने, कुमारी तान्ने दिन दरबारमा केटी !
१४ असोज, काठमाडौं । १०२ वर्षे हजुरआमा रामदेवी श्रेष्ठ एउटा यस्ती कथा हुन् । जसको सुरु र मध्य निकै रोमाञ्चक छ । तर, त्यसपछि कठिन्, झन् कठिन…। १०२ सय वर्ष पुगेको उपलक्षमा ‘बर्थ डे केक’ काटिदिने परिवारजन कोही पनि उनका समीपमा छैनन् । दिलशोभाले सञ्चालन गरेको आमाको घर (वृद्धाश्रम) को चौथो तलामा लठ्ठीको साहाराले रामदेवी […]
खुर्सिदको हत्यामा संलग्न सात समुद्र पार भए पनि ल्याउँछौंः गृहमन्त्री
१४ असोज, सुनसरी । भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का […]
निर्मलाका हत्यारा भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री
१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए । प्रधानमन्त्री […]
‘राधा २’मा प्रियंकाको जोडी आयुष्मान
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ । तर, प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् […]
भविष्य पुराणका अनुसार श्राद्ध १२ प्रकारका हुन्छन्
हिन्दू धर्ममा श्राद्ध पितृहरूलाई प्रसन्न पार्नका लागि गरिने महत्वपूर्ण कार्य हो । श्राद्ध गरेर आपmना पितृहरूको सम्झना गरिन्छ र उनीहरुको आत्माको शान्तिका लागि धार्मिक कार्य गरिन्छ । धर्म ग्रन्थहरूमा श्राद्धका विषयमा थुप्रै कुरा गरिएको पाइन्छ । त्यसमध्ये यसको प्रकारका सम्बन्धमा पनि बताइएको छ । सबै श्राद्धको फरक महत्व हुने गर्छ । भविष्य पुराणले श्राद्ध १२ […]
नाकाबन्दीपछि ४ कारणले सुस्ताएको वीरगञ्जको व्यथा
१४ असोज, वीरगञ्ज । वीरगञ्जको मुख्य व्यापारिक केन्द्र माइपोखरी नजिकै निर्भयकुमार श्रीवास्तवले इलेट्रोनिक्स व्यवसाय सुरु गरेको ११ बर्ष बित्यो । ठूलो चहलपहल हुने वीरगञ्जको मुटुमै ब्यापार गरिरहेका उनी पछिल्लो समयमा रनभुल्लमा छन् । वीरगञ्जको व्यापारको गति ह्वात्तै घटेको छ । ०६२/६३ पछि वीरगञ्जमा तीनबाट ठूला आन्दोलन भए । व्यवस्था फेर्न भनेर गरिएका आन्दोलनले निर्भयकुमार जस्ता […]
एसिड पीडित बसन्ती खतरामुक्त, उपचार निःशुल्क
१४ असोज, चितवन । एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको छ । कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारलाई यही असोज ८ गते साँझ छिमेकी विमल शिर्पालीले एसिड र चक्कु प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी बसन्तीको […]









