१४ असोज, काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् । आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए । कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त […]
Uncategorized
चिकित्सा शिक्षा विधेयकको त्रिवि पदाधिकारीद्वारा चर्को विरोध
१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले संसदीय समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गरेका छन् । उनीहरुले डा. गोविन्द केसीमाथि ‘गुण्डागर्दी’ गरेको गम्भीर आरोपसमेत लगाएका छन् । शिक्षा तथा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार गरेको विधेयकबारे छलफल गर्न सरोकारबालाहरुलाई बोलाएको थियो । बैठकमा त्रिवि उपकुलपति तीर्थराज खनियाँ, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष […]
रक्सौललाई लाग्यो दशैं, वीरगञ्ज सुनसान
१४ असोज, वीरगञ्ज । दशैं नजिकिँदै गर्दा नेपालको व्यापारिक केन्द्र भनिने वीरगञ्जलाई सीमापारीको रक्सौल बजारले गिज्याइरहेको भान हुन्छ । वीरगञ्ज बजार ग्राहक नपाएर झोक्राइरहेको बेला रक्सौलमा भने दशैंको किनमेल गर्न नेपालीहरुको भीड लागेको छ । स्थानीय व्यापारीहरुका अनुसार रक्सौल बजारमा ८० प्रतिशत ग्राहक नेपाली हुन्छन् । चाडबाडको बेला त झन् त्यहाँ किनमेल गर्न जाने नेपालीहरुको […]
विद्यार्थीको कान फुटाउने प्रधानाध्यापक पक्राउ
१४ असोज, चितवन । विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कान फुटाइदिएका थिए । नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई […]
हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त १३ वर्षपछि समातिए
१४ असोज, काठमाडौं । नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी टोलीले मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको हो । उनलाई प्रहरी टोलीले नेपाल–भारत सीमा नाका जमुनाहबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले […]
त्रिवि पदाधिकारीले गरे चिकित्सा शिक्षा विधेयकको चर्को विरोध
१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले संसदीय समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गरेका छन् । उनीहरुले डा. गोविन्द केसीमाथि ‘गुण्डागर्दी’ गरेको गम्भीर आरोपसमेत लगाएका छन् । शिक्षा तथा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार गरेको विधेयकबारे छलफल गर्न सरोकारबालाहरुलाई बोलाएको थियो । बैठकमा त्रिवि उपकुलपति तीर्थराज खनियाँ, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष […]
दूध, पानी र तेलका धेरै उद्योग मापदण्डविपरीत : कृषिमन्त्री
१४ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले दूध, पानी र तेलका अधिकांश उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको बताएका छन् । आइतबार संसदको कृषि समितिमा उनले मापदण्ड विपरीत सञ्चालित उद्योगलाई कानुनको दायरामा ल्याउन प्रयास भइरहेको दावी गरे । काठमाडौंमा पानीका करिब दुई सय उद्योग रहेको भन्दै मन्त्री खनालले त्यसमध्ये ५/६ वटामात्रै मापदण्डअनुसार सञ्चालन […]
आर्मीमाथि न्यू डायमण्डको रोमाञ्चक जित
१४ असोज, काठमाडौं । न्यू डायमण्डले आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा न्यू डायमण्डले विभागीय टिम आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो । पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । आर्मी यसअघि पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो पहिलो सेटमा […]
टी-२० विश्वकप छनोटः नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन
१४ असोज, काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् । आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए । कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त […]
‘कथा काठमाण्डु’को विशेष शोमा पूजादेखि बर्षासम्म
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कथा काठमाण्डु’को विशेष शो आयोजना गरिएको छ । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायिका पूजा शर्मा, बर्षा राउत लगायत पुगेका छन् । नायिका प्रियंका कार्कीको निमन्त्रणामा पूजा, बर्षा हलमा पुगेका हुन् । प्रियंकाले आफ्ना नजिकका साथीहरु केकी अधिकारी, ऋचा शर्मालाई पनि बोलाएको बताइन् । तर, उनीहरु नभ्याएकाले नआएको प्रियंकाको भनाई […]