जर्मनीको आर्थिक वृद्धिदर बढिरहेको छ, बेरोजगारीको दर पनि थोरै छ । यूरोप लगाएत पुरै विश्वमा जर्मनीलाई सम्पन्नता र दक्षताको पर्यायको रुपमा हेरिन्छ । यो देश यूरोपियन युनियको ‘ग्रोथ इन्जिन’ नामले पनि चिनिन्छ । त्यसो भए जर्मनीका सम्पन्न युवा आफ्नो भविष्यलाई लिएर किन निराश छन् ? उनीहरुको जागिर पाउने सम्भावना उच्च छ, वातावरण सफा छ, अपराधको […]
Uncategorized
बच्चाको व्यवहार अचानक बिग्रँदै गयो भने के गर्ने ?
के तपाईंलाई कहिले स्कूल त कहिले छिमेकीहरुबाट आफ्नो बच्चाको रिसाहा स्वभावको बारेमा गुनासो आइराख्छ ? थोरै मात्रै कुृरामा तपाईंको बच्चाले आफ्नो साथीहरुलाई पिटिदिन्छ ? तपाईंको बच्चा ठूला मानिसहरुको अगाडि गलत ढंगले प्रस्तुत हुन्छ ? शिक्षकहरुसँग मुखमुखै लाग्छ ? यदि यस्तो छ भने के तपाईंले कहिल्यै आफ्नो बच्चाको यस्तो व्यवहारको कारण थाहा पाउने कोसिस गर्नुभएको छ […]
कलर्सले ल्यायाे ‘चट्ट क्यास पट्ट लक’ योजना
१५ असाेज, काठमाडौँ । कलर्स अप्लाएन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’को ग्राहकयोजना घोषणा गरेको छ । यो योजनामाकलर्स होम अप्लाएन्सेको खरीदमा १४ हजार ९० सम्मको नगदफिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५इन्चको 4K स्मार्ट टिभी जित्ने मौका पाउँनेछन् । यो योजना यही असोज १५ देखि सिमित अवधिका लागि कलर्सका […]
एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्छौं : मुख्यमन्त्री राउत
१५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने चेतावनी दिएका छन् । संघीय सरकारका कारण प्रदेश सरकारले गर्ने विकास निर्माण प्रभावित भएको भन्दै उनले एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका हुन् । संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा […]
स्ट्याण्डर्ड चार्टर्डले गर्यो संवाददाता बैङ्किङ एकेडेमी कार्यशाला
१५ असाेज, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले हालै संवाददाता बैङ्किङ एकेडेमीको तेस्रो एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरेको छ । काठमाडौंमा सम्पन्न उक्त कार्यशालामा विभिन्न वाणिज्य बैङ्कका १ सय जनाभन्दा बढी व्यवस्थापकीय तहका कर्मचारी सहभागी थिए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्तीय अपराध कम गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य […]
गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु
१५ असोज, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै निवासी ६७ वर्षी मोहलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक विशबहादुर खत्रीले जानकारी दिए । बिष्ट पौवा खोल भन्ने स्थानमा दाउरा काट्न गएको बेला भीरबाट लडेको प्रहरीले जनाएको छ । उनको […]
स्वस्थ जीवनका लागि खानपानमा कसरी ध्यान दिने ? यस्तो छ तरिका
स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । स्वस्थ रहन चाहनुहुन्छ भने लागि तपाईंले आफ्नो तर्फबाट केही मेहनत त गर्नैपर्छ किनभने मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खानुहोस्, […]
‘३३ प्रतिशत सम्पत्ति बाबुआमाले राख्नुपर्छ’
१५ असोज, काठमाडौं । ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ । कतिपय सन्तानले आमाबुबालाई गर्ने हेलालाई प्रतिबिम्बित गर्ने यो उखान पछिल्लो समय धेरै घर-परिवारभित्र चरितार्थ भइरहेको छ । विराटनगरकी एक वृद्धाको दृष्टान्तः तीन वर्षअगाडि श्रीमानको मृत्युपछि चार छोराहरूले अंशबन्डा गरे । आमालाई कुन छोराकहाँ बस्ने भन्ने अन्यौल भयो । एक वर्षसम्म छोराहरू कहाँ पालैपालो […]
मधेसी महिलाहरु कठोर पर्व ‘जितिया’ मनाउँदै
१५ असोज, सप्तरी । तराई/मधेसका महिलाहरुले श्रद्वापूर्वक तीन दिनसम्म मनाउने कठोर पर्व ‘जितिया’ सोमबार सुरु भएको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नुहाएर खाने, अष्टमीको दिन थुकसमेत ननिली उपवास बस्ने र नवमीको दिन पारन गरिसकेपछि ब्रत समाप्ति गर्ने चलन छ । पर्वको पहिलो दिन […]
टी-२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने
काठमाडौं । दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ आज मलेसिया प्रस्थान गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे मलेसियाका लागि उड्ने कार्यक्रम छ । विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड […]









