Uncategorized

यूईएफए नेसन्स लिगः जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दे नेदरल्यान्ड्स सेमिफाइनलमा

४ मंसिर, काठमाडौं । नेदरल्याण्ड्सले युईएफए नेसन्स लिग फुटबलमा जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार विहान भएको खेलमा जर्मनीलाई नेदरल्यान्ड्सले २–२ गोलको बराबरीमा रोक्न सफल भयो । आफ्नै घरेलु मैदानमा भएको खेलमा सुरुवाती समयमा नै लिएको दोब्बर अग्रतालाई जर्मनीले जोगाउन सकेन । जर्मनीका लागि टिमो वार्नरले खेलको नवौ मिनेटमा नै गोल […]

Uncategorized

‘गे-सेक्स’सम्बन्धी उपन्यास लेखिकालाई १० वर्ष जेल

४ मंसिर, काठमाडौं । पुरुषहरुको समलिङ्गी सम्बन्ध (गे-सेक्स)मा आधारित उपन्यास लेखेकी एक चिनियाँ लेखिकालाई १० वर्ष जेल सजायँ सुनाइएको छ । लिउ नामकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले १० वर्ष जेल सजायँ सुनाएको हो । तिया यी नामबाट समेत चिनिने लिउले हालै ‘अक्युपेशन’ नामको उपन्यास लेखेकी छन् जुन पुरुषहरुको समलिङ्गी सम्बन्धमा आधारित छ । लिउ […]

Uncategorized

निसान मोटरका अध्यक्ष पक्राउ, भ्रष्टाचारको आरोप

४ मंसिर, काठमाडौं । जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो । ६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ । कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष […]

Uncategorized

आजका पत्रपत्रिकाः ठग ठेकेदार अख्तियारको निगरानीमा, शौचालय मासेर वडा कार्यालय !

४ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कांग्रेसमा चुनाव व्यवस्था गर्न माग भएकोदेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूलयमा गिरावट आए पनि नेपालमा भने स्थिर रहेकोसम्मका खबर छन् । पहिलो पृष्ठमै जथाभावी सडक विस्तारले फेवाताल संकटमा परेको, बंगलादेश र म्यान्मारको चेपमा नेपाल परेको, पूर्वराजाधा अतिगोप्य कक्ष […]

Uncategorized

मधुमेह र पेटको रोगको प्राकृतिक निदान मन्डुकासनः कसरी गर्ने ?

कुनैपनि रोगको निदान प्राकृतिक विधीबाट खोज्न सकिन्छ । शल्यक्रिया वा औषधीद्वारा गरिने उपचार दिगो नहुन सक्छ । साथै त्यसको साइड इफेक्ट पनि रहन्छ । त्यसैले प्राकृतिक विधी अपनाएर रोगमुक्त हुन सकिन्छ । मन्डुकासन एक त्यस्तै विधी हो । योग गर्नेहरुका लागि त यो आसनबारे खासै जानकारी दिनु पर्दैन । किनभने मन्डुकासन सामान्य र अनिवार्य जस्तै […]

Uncategorized

मिनी संसदको विजोगः विभागीय मन्त्रीले सांसदको प्रश्नै सुनेनन्

३ मंसिर, काठमाडौं । संसदीय समितिहरु बनाउनुको एउटा उद्देश्य हो, विषयगत बहस तथा छलफल गर्न सहज होस् । सबै विषयमा संसदमा दफावार छलफल गर्न सम्भव पनि हुँदैन । त्यसैले संसदीय समितिलाई मिनी पार्लियामेन्ट मानिन्छ र त्यहाँ भएका छलफल संसदमा भएभन्दा कम मानिन्न । तर, पछिल्ला छलफलहरु हेर्दा संसदीय समितिको प्रभावकारितामाथि नै प्रश्न उठ्छ । सोमबार […]

Uncategorized

इन्सेकको अध्यक्षमा डा. श्रेष्ठ चयन

३ मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन भएकी छन् । यसअघि कार्यसमिति सदस्य रहेकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ । प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल राजीनामा दिएका थिए […]

Uncategorized

लिटरेचर फेस्टिभल पुसमा, १०० लेखक-साहित्यकार सहभागी हुँदै

काठमाडौं । नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । सातौं संस्करणमा स्वदेशीसहित डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता गोखले (भारत), […]

Uncategorized

सुनकोशी-मरिन डाईभर्सन परियोजना अघि बढाउने तयारी

३ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् । डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरे । सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्व कृषीमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसँगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको डिटेल सर्वे […]

Uncategorized

लिटरेचर फेस्टिभल पुसमा, सयभन्दा बढी लेखक–साहित्यकार सहभागी हुँदै

३ मंसिर, काठमाडौं । नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । सातौं संस्करणमा स्वदेशीसहित डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता […]