Uncategorized

हुसेनकी श्रीमतीको बयानः पुलमा ढुकेर बसेको मानिसले नै गोली हान्यो

५ मंसिर, मोरङ । सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी दुहबी नगरपालिका– ९ स्थित रानीगाउँनजिकै पुगेका थिए । गाउँकै छेउमा जय बाबा इँटा उद्योग छ । नेपाल विद्युत प्राधिकरणको स्थायी […]

Uncategorized

यातायात कार्यालयले स्वीकार्‍यो गल्ती, लाइसेन्स रद्ध गर्न पत्रचार

५ मंसिर, काठमाडौं । यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयले ट्रायल फेल भएकाहरुले लाइसेन्स लिएको स्वीकार गरेको छ । उसले उक्त अनुमतिपत्र रद्द गर्न पत्रचार गरेको छ । प्रदेश ३ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाबाट ट्रायल पास भएकाभन्दा धेरैले लाइसेन्स लिएको र त्यसमा विभागकै आइटी शाखाका कर्मचारी संलग्न भएको खबर आएको थियो । […]

Uncategorized

ओनिल र केनले छाडे आयरल्याण्डको प्रशिक्षक पद

५ मंसिर, काठमाडौं । म्यानेजर मार्टिन ओनिल र उनका सहायक रोए केनले रिपब्लिक अफ आयरल्याण्डको फुटबल टिम छाडेका छन् । २०१३ देखि आयरल्याण्डको फुटबल टिम सम्हालेको यो जोडीले टिमलाई २०१६ को युरोकपको अन्तिम १६ मा पुर्‍याएका थिए । तर, यो वर्ष प्रतिस्पर्धात्मक खेलहरु जितेनन् र नेसन्स लिगमा पनि रेलिगेशनमा परेको छ । आयरल्याण्ड फुटबल एशोसिएसनका […]

Uncategorized

हुसेन हत्या प्रकरणः ६ जना पक्राउ, सीआईबीको टोली पनि पुग्यो

४ मंसिर, काठमाडौं । सुनसरीको दुहबीमा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको घटनामा संलग्न भएको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुटाहामा शिक्षक खुर्शिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन […]

Uncategorized

मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

५ मंसिर, काठमाडौं । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् । मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही […]

Uncategorized

एनआईसी एशिया र अजोड ईन्स्योरेन्सबीच सम्झौता

५ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्सबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २ सय ६६ […]

Uncategorized

इन्टरपोलको चुनावमा रुसको हार

५ मंसिर, काठमाडौं । रुसी उम्मेदवारलाई हराउँदै दक्षिण कोरियाका किम जोङ–याङ इन्टरपोलको अध्यक्ष चुनिएका छन् । इन्टरपोलका १९४ सदस्य राष्ट्रको दुबईमा सम्पन्न बैठकले जोङ–याङलाई अध्यक्ष चयन गरेको हो । उनले रुसका एलेक्जेन्डर प्रिकोप्चोकलाई पराजित गरे, जसमाथि क्रिमियाका आलोचकलाई लक्षित गरी इन्टरपोलको एरेस्ट वारेन्ट सिस्टम प्रयोग गरेको आरोप लागेको थियो । अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का तत्कालीन […]

Uncategorized

अनलाइनखबरकर्मी खड्काथोकी ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट

५ मंसिर, काठमाडौं । अनलाइनखबरकर्मी विश्वासकुमार खड्काथोकी युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने यसवर्षको ‘युवा पत्रकारिता पुरस्कार’का लागि छनोट भएका छन् । पुरस्कारका लागि मन्त्रालयले बनाएको छनोट समितिले अनलाइनखबरकर्मी खड्काथोकीसहित अन्य ४ जना पत्रकारलाई चयन गरेको हो । युवा पत्रकारिता पुरस्कारका लागि पत्रिकातर्फ गोरखापत्रकी सविता शर्मा, रेडियोतर्फ सामूदायिक सूचना नेटवर्क (सीआईएन) का लिलप्रकाश चन्द र […]

Uncategorized

भारतीय तबलावादक जाकिर हुसैन नेपाल आउँदै

५ मंसिर, काठमाडौं । भारतका प्रख्यात तबलावादक जाकिर हुसैन सांगीतिक प्रस्तुतिको लागि काठमाडौं आउने भएका छन् । भारतीय दूतावासले बुधबार एक पत्रकार सम्मेलन गरी मंसिर १२ गते हुने कन्सर्टको लागि हुसैन काठमाडौं आउने जानकारी दिएको हो । नेपाल–भारतमैत्री सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको खुशियालीमा भारतीय दूतावासले आयोजना गर्ने कन्सर्टमा हुसैनले प्रस्तुति दिनेछन् । हुसैनले […]

Uncategorized

कुन मन्त्रालयको कति गरे पूँजीगत खर्च ?

५ मंसिर, काठमाडौं । विभिन्न ६ वटा मन्त्रालयले चालु आर्थिक वर्षको चार महिनामा गरेको बजेट खर्चको विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणले बजेट खर्चको विवरण प्रधानमन्त्री केपी शर्मा ओलीको सामू प्रस्तुत गरेका हुन् । ती ६ वटै निकायके […]