Journalist from Itahari
समाचार

टिकट लिन आएका यात्रु रित्तो हात फर्के

काठमाडौँ — नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो […]

समाचार

टिकट लिन बसपार्क पुगेका यात्रु रित्तो हात फर्किए

काठमाडौं – नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात […]

समाचार

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ घाइते

कावासोती — पुर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । काठमाडाँैदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो । बसमा कम्तीमा ६० यात्रु सवार रहेको […]

समाचार

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०६-०५) कस्तो रङ र अंक प्रयोग गर्ने ? मेष  : कर्म भावमा गोचर गर्ने चन्द्रमाले प्रयत्न गर्दा नयाँ काम पाउने तथा नोकरिमा राम्रो स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापारमा लगानि गर्नको लागि आजको दिन उत्तम रहेकोेछ । प्याजी रङ प्रयोग गर्नुहोला । ॐ सिद्धिविनाएक नम मन्त्रको जप १०८ पल्ट गर्नुहोला […]

समाचार

भक्तपुरमा बसको ठक्करबाट दुईको मृत्यु

भक्तपुर — भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ […]

समाचार

एकीकृत नमूना बस्ती भवन शिलान्यास

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गरेका हुन् ।  बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती […]

समाचार

भक्तपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

भक्तपुर  अरनिको राजमार्गमा गएराति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका –९ जगाती नजिकैं बिहीबार राति बनेपा जाँदै गरेको बा २ ख ९४५४ नं बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट  मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकल […]

समाचार

भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

५ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक–९ हवनवमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको ज्यान गएको छ । बनेपा जाँदै गरेको बा९ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु […]

समाचार

यौनशक्ति बढाउन सर्पको मासु

बीबीसीके तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला ।तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ ।जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि […]

समाचार

आजका कार्टुन

आज प्रकाशित अन्नपूर्ण पोस्ट, कान्तिपुर, नागरिक रनयाँ पत्रिकामा छापिएको बासु क्षितिज, अविन श्रेष्ठ, रविन साममि र रवि मिश्रको कार्टुन  राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्