Journalist from Itahari
Uncategorized

मकलमा आगो बालेर सुत्दा परिवारै बेहोस, एकको मृत्यु

७ मंसिर, काठमाडौं । काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा गएराति एउटा परिवारै बिहोस भएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगर छिन् । उनका श्रीमान् २३ वर्षीया  राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् । महानगरीय […]

Uncategorized

कृषि मन्त्रालय खारेज गर्न सांसद त्रिपाठीकाे माग – onlinedarpan:

[ad_1] काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद त्रिपाठीले कृषि मन्त्रालयले […]

Uncategorized

काभ्रेको पनौतीमा विभत्स ढंगले झुन्डिएको अवस्थामा भेटियो युवतीको शव

[ad_1] काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले नेपालखबरलाई जानकारी दिए। सोमबार बिहान […]

Uncategorized

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु

[ad_1] पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय […]

Uncategorized

बढ्दो उमेरमा कसरी जवान देखिने ? यी हुन् प्राकृतिक काइदा

[ad_1] बल, बैंश र सौन्दर्य सधै एकनास रहँदैन । जीवन जति-जति छोटो हुँदै जान्छ, यी कुरा पनि क्रमस खिइदै जान्छ । शिथिल हुँदै जान्छ । अनि बुढ्यौलीले छोप्छ । बल सकिन्छ । बैंश रित्तिन्छ । सौन्दर्य निखि्रन्छ । साथसाथै हाम्रो अनुहारको चमक, ओज हराउँछ । मान्छेको मनोविज्ञान के हुन्छ भने, आफुलाई सधै जवान देखाउने । […]

Uncategorized

ती केपी ओली, यी केपी ओली !

प्रतिनिधिसभाका दुई तिहाई सदस्यको समर्थनमा बनेको ‘बामपन्थी’ सरकारले आफ्नो कार्यकालको ९ महिना कटाएपछि राजनीतिक वृत्तमा यो सरकारको विषयमा चर्चा चुलिएको छ । ०४७ सालको राजनीतिक परिवर्तनपछि ०४८ र ०५६ मा संसदमा स्पष्ट बहुमत हुँदाहुँदै पनि आवधिक सरकार नपाएको देशमा ०७४ को निर्वाचनमा ‘वाम’ गठवन्धनले प्रष्ट बहुमत पायो । त्यो अवस्थालाई दुईतिहाईमा पुर्‍याउन अन्य दलहरुले पनि […]

Uncategorized

जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम – onlinedarpan:

[ad_1] काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ । नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी […]

Uncategorized

नेकपाले मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद नखोस्ने

७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद तत्काल नखोस्ने भएको छ । अन्तर पार्टी निर्देशन (अपानि–१) विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी प्रदेश इञ्चार्जको पद दिएको भन्दै नेकपामा ठूलो असन्तुष्टि पोखिएको थियो । शीर्षतहमै विरोध भएपछि महासचिव विष्णु पौडेल र […]

Uncategorized

दार्चुलाबाट बिहानै अायाे यस्ताे दु:खद खबर मिनिबस दुर्घटनामा २ को मृत्यु, १९ घाइते

[ad_1] ७ मंसिर, दार्चुला । डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस  मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी […]

Uncategorized

डा. ध्रुबराज अधिकारीले गरे आफ्नै राजीनामाको बचाउ

७ मंसिर, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका न्युरो सर्जन प्रा.डा ध्रुबराज अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गरी आˆनो राजीनाको बचाउ गरेका छन् । साथै, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आफूसित घुस नमागेको स्पष्टसमेत पारेका छन् । उनले आफ्नो ‘मिस अण्डरस्ट्याण्डिङ्ग’का कारण उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको छवीमा […]