Uncategorized

ग्लोबल आईएमई बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

२८ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मिति बैंकासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले  हस्ताक्षर गरे ।

सम्झौतापछि ग्लोबल आईएमई बैंकका १३२ वटै शाखाहरु मार्फत एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

 

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *