समाचार

चालकनै उत्रिए बन्दमा, पूर्वी नेपाल प्रभावित

रामभरोसी यादव सिरहा–  सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् ।भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाउने र अ

1970-01-01 00:00:00

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *