समाचार

श्रीलंकाका बलिङ प्रशिक्षक जोयसा म्याच फिक्सिङको आरोपमा निलम्बित

एजेन्सी । श्रीलंकाका बलिङ प्रशिक्षक नुवान जोयसामाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले म्याच फिक्सिङको आरोप लगाएको छ ।श्रीलंकाका लागि ३० टेस्ट र ९५ एक दिवसीय खेल खेलेका जोयसामाथि आइसीसीको एन्टी करप्सन कोड उल्लंघन गरेको तथा अन्तर्राष्ट्रिय खेल मिलेमतो गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।४० वर्षीय पूर्व बलरलाई निलम्बित गरिएको छ भने अपिल गर्नका लागि नोभेम्बर १ बाट १४ दिनको समय दिइएको छ ।जोयसाले सन् १९९७ देखि २००७ का बीच श्रीलंकाका लागि सबै फम्र्याटमा १७२ विकेट लिएका थिए ।अघिल्लो महिना आइसी

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *