Uncategorized

पीपीएल : पोखराविरुद्ध बुटवलले ब्याटिङ गर्दै

११ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग पीपीएलमा बुटवल ब्लास्टर र पोखरा पल्टनबीच खेल भइरहेको छ । पोखरा रंगशालामा भएको खेलमा बुटवलले टस जितेर पहिले व्याटिङ गरिरहेको छ ।

हेर्नुस् लाइभ

[youtube https://www.youtube.com/watch?v=xQVyH1GLCMw]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *