Uncategorized

कलर्सले ल्यायाे ‘चट्ट क्यास पट्ट लक’ योजना

१५ असाेज, काठमाडौँ । कलर्स अप्लाएन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’को ग्राहकयोजना घोषणा गरेको छ ।

यो योजनामाकलर्स होम अप्लाएन्सेको खरीदमा १४ हजार ९० सम्मको नगदफिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५इन्चको 4K स्मार्ट टिभी जित्ने मौका पाउँनेछन् ।

यो योजना यही असोज १५ देखि सिमित अवधिका लागि कलर्सका नेपाल भरीका सबै प्रमुख स्टोर्सहरुमा उपलब्ध हुनेछ ।

कलर्सका उत्पादन जस्तै रेफ्रिजेरेटर, एलइडी टि.भी., चेष्टफ्रिजर ,अपराइट शोकेस, वासिङ्ग मेशिनलगायत सामान तथा अन्य थुप्रै सामानहरु बजारमा उपलब्ध छन् जुन स्मार्ट घरको लागि उपयोगी हुनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *