समाचार

ब्राह्मणबाटै दलित वृद्धवृद्धाको चौरासी पूजा

बुटवल– पछिल्लो समय ब्राह्मण समुदायकै अगुवाइमा जातिय विभेद अन्त्यका उदाहरणीय कार्यहरु हुँदै आएका छन् ।  पछिल्लो समय सार्वजानिक रुपमै  पूजा मण्डपमा राखेर गुल्मीमा पहिलोपटक ब्राह्मणद्धारा दलित वृद्धाहरुको चौरासी पूजा गरिएको कुराले अहिले निकै चर्चा पाएको छ । भर्खरै तम्घास माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महायज्ञमा रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासकि ८१ वर्षीया ईन्द्रमाया सुनार र सोही उमेर र स्थानकी सिता परियारलाई हजारौंका सामु पण्डितहरुले विधिवत रुपमा चौर

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *