Uncategorized

विशेष प्रदेश कमिटी बनाउने नेकपाको निर्णय

७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । साथै बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा वेश गर्ने निर्णय समेत भएको छ ।

भोलिको बैठकमा केन्द्रीय सदस्यहरुको जिम्मेवारीबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *